सुर्खेत। दैलेखको आठबिस नगरपालिकामा जिप दुर्घटना भएको छ। यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप कर्णाली राजमार्गमा दुर्घटना भएको हो। जिपमा...बाँकी
कुवेत – हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ। चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा दर्ता...बाँकी
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। ग्यसको मूल्य भने यथावत राखेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यसमा अझै ५४५ रुपैयाँ घाटा रहेपनि खुद्रा मूल्य यथावत राखिएको छ। अप्रिल १...बाँकी
कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजित “१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३” कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा ३१ मार्चमा सम्पन्न भएको छ। गत १७ मार्च २०२३ शुक्रबारदेखी शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा...बाँकी
कुवेत सिटी। देशमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जान बाध्य छन्। वैदेशिक रोजगारीमा आएपछि समस्यामा परेका नेपालीहरूको समाधान गर्नको लागि नेपाली दूतावास छ भन्ने भान अहिले अहिलेसम्म भएको छैन। कुवेतमा पहिलो र दोश्रो राजदुतहरुले आफ्नो...बाँकी
काठमाडौं। ग्यास विक्रेता महासंघ नेपालको प्रतिनिधी मण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवासस्थित राष्ट्रपति कार्यलयमा पुगि बधाई दिएको छ, साथै उहाँलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ। महासंघ पदाधिकारीबाट निजि क्षेत्र र मुलुकको समस्या ग्रस्त वर्तमान...बाँकी
खोटाङ। माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन्। माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले २ लाख लिएर ठगी गरेका हुन्। माल्टा पठाउने भन्दै २...बाँकी
सन्जिब कोयी/धरान – “प्रेस स्वतन्त्रताको आधार; सुरक्षित र व्यवसायिक पत्रकार” भन्ने मुल नाराका साथमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले धरान उपमहानगरपालिका धरानको प्रवेशद्वारदेखि धरानको मुख्य बजार क्षेत्र भानुचोकसम्म पदैल यात्रा गरेर प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको...बाँकी
धनगढी। महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन। सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा...बाँकी
बाँके। बाँकेको नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय दलालहरुको अखडा बनेको छ । मानौं कार्यालय नै दलालको कब्जा छ । दलालहरुको रजाइँ चलेको छ । कार्यालयमा दलालबिना कुनै काम गर्न असम्भव जस्तै छ । दलालमार्फत दैनिक सेवाग्राही...बाँकी