News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    साढे २ करोड बीमा रकम हात पार्ने लोभमा नक्कली विवाहपश्चात सवारी दुर्घटना गराएर हत्या

    काठमाडौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ। व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर...बाँकी

    पर्यटकीय, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालमा निःशुल्क वाईफाई जडान गर्दै सरकार

    काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाईफाई जडान गर्ने बताएका छन। बिहीवार विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो...बाँकी

    काठमाडौँको शान्तिनगरबाट ६१ हजार लुटपाट गर्ने रामेछापका एक युवकसहित २ जना पक्राउ

    पुष्कर खड्का– काठमाडौँको शान्तिनगरबाट रामेछापका एकजनासहित दुईजना पक्राउ परेका छन्।काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय युवकको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एक युवकसहित...बाँकी

    यूएईमा २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस मनाईदै

    युएइ – आदिबासी जनजाति महासंघ युएइले २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस तथा आदिबासी महोत्सव २०२२ यहि १४ अगस्ट २०२२ का दिन मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको...बाँकी

    एसईईको नतिजा सार्वजनिक

    काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार...बाँकी

    राहदानी लिन आउन दूतावास कुवेतको आग्रह

    कुवेत सिटी। कुवेतस्थित नेपाली राजदूतावासमा राहदानी आवेदन फारम बुझाएका मध्ये ३२० जनाको मात्र ई-पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ। दूतावासले पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित...बाँकी

    इम्बोस्ड नम्बर राख्न सेवाग्राही नगएपछि कार्यक्रम प्रभावित

    काठमाडौं – आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ। हालसम्म करिब ३० हजार सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान भएको छ। सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको...बाँकी

    बिना हतियार एटीएम मेसिन फोड्ने घटना एकपछि अर्को घट्दै

    काठमाडौं – पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना...बाँकी

    मन्थली अस्पताल निर्माण अलपत्र: ठेकेदार सम्पर्कविहीन, मजदुरको बिचल्ली

    रामेछाप। अस्पतालको निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन्। निर्माण कार्य थालनी गरेको ११ महिना बित्दा पनि २० प्रतिशतभन्दा बढी कार्य सम्पन्न नगरी ठेकेदार सम्पर्कविहीन भएका हुन्। ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन मन्थली अस्पतालको कार्य...बाँकी

    सुर्खेतमा नमुना समाजको ठगीधन्दा

    नगेन्द्र उपाध्याय  सुर्खेत। सुर्खेतका स्थानीय तहबाट करोडौं रूपैयाँ ठगी गरेको नमुना समाजका पदाधिकारी र कर्मचारीलाई बचाउन प्रहरी–प्रशासन नै सक्रिय देखिएको छ। गृह मन्त्रालयले ९ महिनाको अवधिमा दुई पटक पत्र पठाएर नमुना समाजका अध्यक्षसहित पदाधिकारी तथा...बाँकी