काठमाडौं, ४ साउन : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो चरित्र हत्या गर्ने गरी केही संचारमाध्यममा भ्रमपूर्ण समाचार आएको प्रति आपत्ति व्यक्त गरेका छन् । उनले प्रणामी बचत तथा...बाँकी
कष्ण प्रसाद अधिकारी दैलेख, ३ साउन : दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा जिवित ब्यक्तिलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएको छ। जिवितै रहेका भगवतीमाई गाउँपालिकाको वडा नं. ४ का मनिराम खत्री र उनकी श्रीमतीलाई मृत्यु दर्ताको प्रमाणपत्र...बाँकी
जनकपुर– प्रदेश २ मा आएको अविरल वर्षाका कारण आएको बाढीले जनता पीडामा रहेको बेला सो प्रदेशका मुख्यमन्त्री लालबाबु राउत भने साइकल वितरणतिर लागेका छन् । बाढी पीडितहरु एक छाक खान नपाएर राहतको पखाईमा रहेको बेला...बाँकी
कालिकोट, ३ साउन : कालिकाेट जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा पछिल्लाे समयमा कर्मचारीबाट जनताकाे दैनिक सेवा प्रवाहमा ढिलाइ भएकाे छ । भाैगाेलिक तथा जनसंख्याका हिसावले जिल्लाकै सबैभन्दा ठुलाे गाउँपालिका हाे । गाउँगाउँमा सिंहदरबारकाे अनुभूति हुनुपर्नेमा सिंह मात्र...बाँकी
धनगढी, ३ साउन : कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी
रबिन्द्र बराल मोरङ, ३ साउन : माेरङकाे रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुलमा रहेकाे डाइभ्रेसन केही दिन अगाडि अाएकाे अबिरल बर्षाका कारण पानीले बगाएपछि आवतजावत ठप्प भएको छ ।...बाँकी
काठमाडौं, २ साउन : ठकुरी सहयोग संजाल प्रदेश नं ५ ले रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोडको बिरोध गरेको छ। प्रदेश नं ५ मा रहेको सद्भावलाई बिथोलन प्रयास भएको र...बाँकी
काठमाडौं, २ साउन : चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो । ज्यान...बाँकी
हङकङ : एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका निरन्जन गुरुङ आफूलाई हङकङमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छन । गैर आवासीय नेपाली संघ...बाँकी
कुवेत, १७ जुलाई : लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आउदो २३ अगस्ट २०१९ शुक्रबारका दिन नवौ वार्षिकोत्सब तथा चौथो अधिवेशन कुबेतको फर्वानियास्थित आइडियाल अडिटेरियम हलमा आयोजना गर्ने भएको संस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए। ‘हाम्रो संस्कृति,...बाँकी