News Portal

गृहपृष्ठ Breaking News, प्रवास, समाचार, समाज

कुवेतमा रुकुमपुर्वका जवारलालको मृत्यु, दुई साताभित्रमा ६ जना नेपालीले ज्यान गुमाए !

कुवेत, १७ जुलाई : कुवेतमा फेरि एक नेपाली युवाको मृत्यु भएको छ। रूकुमपुर्व कोल- ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगर गत आइतबार १४ तारिख ओछ्यानमै मृत भेटिएको बुझिएको छ। मृतक जवारलाल रातीको काम सकेर...बाँकी

रास्ट्रपति ट्रम्पको चेतावनी : कम्युनिस्ट र समाजवाद चाहनेले अमेरिका छाडे हुन्छ !

१६ जुलाई, २०१९ : समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् ।...बाँकी

अवैध हतियार सङ्कलन !

रुकुमपूर्व, ३१ असार : जिल्लामा १५३ थान अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गरिएको छ। आठ महीनाको अवधिमा जिल्लाका ३ स्थानीय तहबाट उक्त परिमाणमा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तेस्रो चरणमा सङ्कलन गरिएका ४२...बाँकी

कुलेखानी पूर्ण क्षमतामा चलाइयो

काठमाडौं, ३१ असार : इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको छ। कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी...बाँकी

कुवेतमा उपचाररत भागिरथ चापागाइको मृत्यु

कुवेत, १५ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी अलआदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको आइतबार मृत्यु भएको बुझिएको छ। रोजगारीको शिलशिलामा अढाई बर्ष अगाडि कुवेत आएका बर्दघाट नवलपरासीका चापागाइलाई बाटो काट्ने क्रममा माबुल्लामा कुवेती नागरिकको गाडीले...बाँकी

तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार ३ जनवरीमा अतिथी कलाकारको साथ मनाउने

कुवेत, १५ जुलाई : तमू प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमूहरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको अध्यक्ष...बाँकी

विपद व्यवस्थापन कार्यमा एकिकृत रुपमा लाग्न मुख्यमन्त्री शाहीद्वारा निर्देशन

सुर्खेत, ३० असार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रभावकारी रुपमा विपद व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार सम्पन्न वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले फरक फरक प्रदेशमा फरक फरक...बाँकी

गौतमबुद्ध विमानस्थल निर्माण अवधि तेस्रोपटक थप

अच्युत पुरी काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने अवधि थपिएको छ । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको निर्माण अवधि डिसेम्बर २०१९ (१६ पुस २०७६) का लागि...बाँकी

नगरपालिकाको सहयोगमा २५ युवायुवतीलाई ७ दिने पत्रकारिता तालिम

रबिन्द्र बराल/मोरङ, ३० असार : मोरङको रंगेलीमा ७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ। रिपोर्टर्स समुह रंगेलीको आयोजना तथा रंगेली नगरपालिकाको सहयोगमा ७ दिनेे तालिम सम्पन्न भएको हाेे । नगरपालिका भित्रका २५ जना युवायुवतीहरुको...बाँकी

तपाईंको राशिफल : आज २०७६ साल असार २९ गते आइतबार, सन २०१९ जुलाई १४ तारीख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या...बाँकी