News Portal

अगस्ट २३ मा लालीगुराँस सांस्कृतिक परिवार कुवेतको वार्षिकोत्सब तथा चौथो अधिवेशन हुँदै

हिमाली संचार संवाददाता
५२३ पटक

कुवेत, १७ जुलाई : लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आउदो २३ अगस्ट २०१९ शुक्रबारका दिन नवौ वार्षिकोत्सब तथा चौथो अधिवेशन कुबेतको फर्वानियास्थित आइडियाल अडिटेरियम हलमा आयोजना गर्ने भएको संस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए।

‘हाम्रो संस्कृति, हाम्रो परम्परा’ भन्ने नारा बोकेको नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउनका लागी सन् २०१० जुलाई १६ मा कुवेतमा स्थापना भएको लालीगुराँस साँस्कृतिक परिवारले हरेक जसो हुने कुवेतका कार्यक्रममा आफ्नो प्रस्तुति समेत देखाउने गरेको छ।

साथै उक्त दिन हुने कार्यक्रममा क्रियाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका आयोजकले अनुरोध समेत गरेको छ।

     तपशिल :

मिति : २३ अगष्ट २०१९ शुक्रबार
स्थान : आइडियाल अडिटेरियम हल फर्वानिया
आयोजक : लालीगुराँस सांस्कृतिक परिवार कुवेत।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...