इन्द्र बुढाथोकी सल्यान, १२ साउन : सल्यानकोे पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा रहेका विभिन्न स्थानीय वजारमा रहेको अवैध घरेलु मदिरा प्रहरीले आइतबार नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय सल्लीवजारका प्रहरी सहायक निरीक्षक (असही) लोक प्रसाद...बाँकी
बुटवल– रुपन्देही प्रहरीले विभिन्न समयमा मोटरसाइकल चोरी गर्ने समूह र चोरीका मोटरसाइकल पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला विभिन्न ठाउमा श्रृंखलाबद्ध रुपमा मोटरसाईकल हराएपछि प्रहरीले बिशेष अभियान सञ्चालन गरी उक्त गिरोहलाई प्रकाउ गरेको हो...बाँकी
बेजिङ, २८ जुलाई : चीनमा समस्यामा परेका ४४ नेपाली महिला कामदार स्वदेश फर्किएका छन्। ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई स्वेदश फर्काइको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ। उनीहरु आइतबार काठमाडौं आइपुग्नेछन् । दूताबासका अनुसार...बाँकी
कुवेत, २७ जुलाई : दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समिति कुवेतको छैटौ वार्षिक उत्सव तथा तेश्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ। फर्वानियास्थित द्वाही प्यालेस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले कृष्ण सुनारलाई अध्यक्षमा चयन गरेको छ। प्रथम...बाँकी
रबिन्द्र बराल मोरङ, ११ साउन : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्य समितिद्वारा रंगेली अस्पताल विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ। केही महिना अगाडि रंगेली अस्पताल जिल्ला स्तरीयबाट संघिय एंवम प्रदेश सरकारले सुनियोजित...बाँकी
कुवेत, २७ जुलाई : पेम्फुल्स भुल्गरिस नामक घातक रोगबाट ग्रसित भई कुवेतको अदान हस्पिटलमा उपचारत ताप्लेजुङकी सलिना लिम्बुलाई एनआरएनए कुवेतको सहयोगमा बिहीवार स्वदेश फर्काएको एनसिसि कुवेतका सचीव उमेश पुडासैनीले जानकारी दिएका छन। लिम्बुको उपचार खर्च...बाँकी
रबिन्द्र बराल मोरङ, ११ साउन : दुई दिन देखिकाे अविरल वर्षाका कारण दलित समुदायको ५० घर डुबानमा परेको छ। माेरङकाे रंगेली नगरपालिका ८ स्थित चाईनागेट नजिकैमा रहेका मुसहर बस्तीमा चिस्याङ खाेलामा अाएकाे बाढि गाउँ पसेपछि...बाँकी
कुवेत, २६ जुलाई : गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान...बाँकी
कुवेत, २६ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बर्दघाट नगरपालिका वडा नम्बर १२ नवलपरासीका भागिरथ चापागाईं जुलाई १४ मा मृत्यु भएपछि भागिरथ चापागाई बचाउ अभियानबाट संकलित रकम चापागाईंका परिवारलाई दिइने भएको छ।...बाँकी
बाँके, ९ साउन : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख एवं प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले नगर क्षेत्रमा कुनै पनि किसिमको गुण्डागर्दी सह्य नहुने बताएका छन् । दुई साताअघि वडा प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक बस्नेतले गुण्डागर्दी,...बाँकी