News Portal

ताप्लेजुङकी सलिना लिम्बुलाई एनआरएनए कुवेतको सहयोगमा बिहीवार स्वदेश फर्काइयो

हिमाली संचार संवाददाता
८६४ पटक

कुवेत, २७ जुलाई : पेम्फुल्स भुल्गरिस नामक घातक रोगबाट ग्रसित भई कुवेतको अदान हस्पिटलमा उपचारत ताप्लेजुङकी सलिना लिम्बुलाई एनआरएनए कुवेतको सहयोगमा बिहीवार स्वदेश फर्काएको एनसिसि कुवेतका सचीव उमेश पुडासैनीले जानकारी दिएका छन।

लिम्बुको उपचार खर्च तथा स्वदेश फर्किदाको हवाई टिकट एनआरएनए एनसिसि कुवेतकी वर्तमान अध्यक्ष सुमित्रा देवि पौडेलको विशेष सहयोग र नेपाली दुताबास कुवेतको सहकार्यमा नेपाल फर्काईएको हो।

उनी अवैधानीक रुपमा बसेकि हुनाले स्वदेश फर्काउन कठिनाईका बाबजुद सलिना लिम्बुलाई स्वदेश फर्काउन सफल भएका छौ एनसिसी कुवेतकि अध्यक्ष पौडेल हिमालीसंचारसंगको कुराकानी बताउनु भयो।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...