News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

सुर्खेतमा अलपत्र जुम्लाकि नानी नेपालीको मन्त्री भण्डारीद्वारा उद्धार

सुर्खेत – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अलपत्र महिलाको उद्धार गरेका छन। जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर-४ हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीय नानी नेपालीलाई कानूनमन्त्री भण्डारीले उद्धार गरेका हुन। बिहिबार...बाँकी

सेनाहरुका लागी मुलुकको स्वाधीनता भन्दा ठुलो राजनीतिक दलहरू छन

 मकवानपुर -बाहिरी मुलुकहरुमा सेनाहरुको लागि मुलुकको स्वाधीनता र अस्मिता भन्दा ठुलो केही पनि हुँदैन ? तर नेपालमा सेनाहरु पनि राजनीतिक दलहरूको कार्यकर्ता र सदस्य भए जस्तो छ नी ? कोरोना भाइरसको महामारीमा समेत स्वास्थ्य सामग्रीमा...बाँकी

भोजपुर अरुण गाउँपालिका क्वारेन्टाइनमा स्वास्थकर्मी आउन मानेन

भोजपुर- अरुण गाउँपालिका कोरना covid 19 अरुण गाउँपालिका वाडा नम्बर २ साबिक चम्पे वाड नम्बर ४ र ६ नम्बर गरि विभिन्न जिल्लामा गैइ मजदुरी गर्ने अरुण गाउँपालिका २ का महिला पुरुष गरि २८ जानालाई अरुण...बाँकी

कुवेतमा ५१ जना नेपालीहरु कोरोना संक्रमित

कुवेत – कुवेतमा ५१ जना नेपालीहरु कोरोना भाइरस संक्रमित भएका छन। मंगलबार थप ६ जना नेपालीहरुमा कोरोना (कोभिड-१९)को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित हुने नेपालीहरुको संख्या ५१ पुगेको हो। कुवेतको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको...बाँकी

भिरपानी-काठमाडौं सम्पर्क समितिद्वारा राहत वितरण

काठमाण्डौ। नोवेल कोरोना भाइरसका कारण विश्वभरका जनजीवन प्रभावित भएको छ। सरकारले कोरोना भाइरसको न्यूनीकरण गर्नका लागि मुलुकभर लकडाउन धोषणा गरेका कारण जनजीवन प्रभावित भएको छ।  नेपाली कांग्रेस सम्पर्क समितिका सभापति टेकबहादुर श्रेष्ठ अनुसार रामेछाप जिल्ला,...बाँकी

प्रवासी नेपाली एकता समाजद्वारा युएईमा अलपत्र नेपालीलाई खाद्यान्न सहयोग

दुबइ – लकडाउनका कारण श्रम गर्न दुबइ गएका श्रमिकहरु अलपत्र परेका छन्। नोवेल कोरोना भाइरसका कारण कम्पनी बन्द हुदा उनीहरु अलपत्र परेका हुन्। प्रवासी नेपाली एकता समाज यूएइले आबुधावीमा अलपत्र परेका ४ जना नेपालीहरुलाई खाद्यान्न...बाँकी

मकाउमा कल्याणकारी कोषको स्थापना

मकाउ । मकाउमा उदय वाग्लेको अध्यक्षतामा बसेको बैठकले मकाउमा कल्याणकारी कोष “नेपाली सहयोगी हात“ स्थापना गरेको छ । मकाउमा बसोबास गर्नुहुने बिशेष ब्याक्तित्वहरुको, विशेष अग्रसरतामा मकाउमा व्यापार व्यवसाय, समाजसेवी, बुद्धिजीवी, गैरआवासीय नेपाली संघका पूर्वआइसीसी सदस्य,...बाँकी

मोरङका जिल्ला सहकारीसंधले कृषकको तरकारी बजारसम्म पुर्याउन सहयोग गर्दै

मोरङ । विश्वभर फैलिएको काेराेना भाईरसका कारणले  गर्दा एक महिना देखि नेपाल सरकारले समेत काेराना संक्रमण न्यूनीकरणका लागि गरेको मुलकभर लकडाउन धोषणा गरेको कारण किसानहरु समेत मार्कामा परेका छन् । कृषकहरुले आफ्नो  बारीमा उत्पादन गरेका...बाँकी

यि जनप्रतिनिधिले व्यक्तिगत खर्चमा बाँडे सय परिवारलाई राहत !

बागलुङ – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण लम्बिएको लकडाउनमा समस्यामा परेकालाई जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राहत बितरण गरेका छन्। व्यक्तिगत खर्चमा जैदीका मजदुरी गर्ने, बिपन्न र दलित समुदायका १...बाँकी

पाकिस्तानमा लकडाउनको अवधि समय लम्बियो

एजेन्सी – पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ ।  कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन...बाँकी