News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी, थर्मलगनसहितको स्वास्थ्यकर्मी खटाइने

धरान : धरान प्रवेश गर्ने सबै नाकाहरुमा अब सुरक्षाकर्मीसंगै ज्वरो नाप्ने थर्मलगन सहितको स्वास्थ्यकर्मी समेत परिचालन गरिने भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको हुदा अन्य पालिकाहरुबाट बिरामीहरू ल्याइने हुँदा, अन्य पालिकाहरू भन्दा...बाँकी

झुण्डीएको अबस्थामा रंगेलीमा एक युवा मृत फेला

रबिन्द्र बराल -मोरङ रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकै मा रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, APNEA TIME AAYEGA लेखेको सेतो रंगको भेष्ट...बाँकी

लकडाउनका कारण खरबुजा खेतमै नष्ट

मोरङ – कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह खाेला र चिस्याङ खाेलाकाे बगरमा खरबुजा खेती २५ बर्ष देखि खेति गर्दाे आएका किसान मर्कामा परेका छन्। लकडाउनका...बाँकी

भुवनसिंह विश्वकर्माको संयोजकत्वमा सामाजिक कल्याण कोष स्थापना गरी राहत वितरण

बाग्लुङ्ग –बाग्लुङ्ग नगरपालिका वाड नं. १४ नारायणस्थान सुनार टोल समाज सेवाका लागि भूवनसिंह विश्वकर्माको संयोजकत्वमा सामाजिक कल्याण कोष स्थापना गरी राहत वितरण गरेको छ। कल्याण कोषले विश्व नै कोरोना भाईरसको महामारीमा गुज्रिरहेको अवस्थामा जनमानसमा एककिसिमको...बाँकी

धादिङको गंगाजमुनाकि सबिना बिकको उपचारमा समस्या, सहयाेगका लागि अपिल

काठमाडौं – धादिङ जिल्लाको गंगा जमुना गाउँपालिका वडा नं. ५ का धन बहादुर बिककी बहिनी ४६ बर्षिया सबिना बिक बिगत १२ वर्षदेखि श्रीमानबाट कुनैपनि सहयोग नपाएपछि २ छोरा र १ छोरीसहित माइतीघरमा रहदै आएकि छन।...बाँकी

नेपाली जन-सम्पर्क समिती कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

कुवेत – विश्व मानव जातिको अस्तित्वलाई नै कोरोना भाइरस (Covid 19) संक्रमणको महामारीले चुनौती दिइरहेको कुरा समस्तमा जगजाहेर नै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना...बाँकी

कुवेतमा १२ जना नेपाली कोरोना संक्रमित !

२०२० अप्रिल १४, मंगलबार कुवेत सिटि- कुवेतमा थप एक जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। अहिलेसम्म कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक...बाँकी

अनलाइनबाटै अत्यावश्यक सवारी संचालनका लागि ई–पास

काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन संचालनका लागि ई–पासको व्यवस्था सुरु गरिएको छ। गृहमन्त्रालयले सोमबार आयोजित कार्यक्रममा खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान...बाँकी

विदेशमा ७ सय बढी नेपालीहरु कोरोना संक्रमित

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विभिन्न देशमा १४ नेपालीको ज्यान गएको छ। ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ। संघका अनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स (यूएई)...बाँकी

आज नयाँ बर्ष वि.सं. २०७७ साल वैशाख १ गते, सन् २०२० अप्रिल १३ तारीख सोमबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ। अरूको समस्याबारे चासो लिँदा...बाँकी