News Portal

गृहपृष्ठ Breaking News, प्रवास, समाचार

साउदी अरबमा ४ जना नेपालीलाई कोरोना संक्रमण

साउदी : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्। हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। अमेरिकामा ५, बेलायतमा २ र संयुक्त अरब इमिरेट्स...बाँकी

हङकङमा गर्भवती नेपाली महिलालाई कोरोना संक्रमण

हङकङ। हङकङका स्वास्थ्य अधिकारीले सेन्टर फर हेल्थ प्रोटेक्सनको दैनिक ब्रिफिङमा नेपालीमूलकी एक ३९ वर्षीया गर्भवती नेपाली महिलालाई कोरोना भाइरस सङ्क्रमण भएको साथै १९ हप्ताकी गर्भवती महिला कोरोना भाइरस सङ्क्रमण भएको जानकारी दिएका हुन्। गर्भवती महिलाले...बाँकी

जिल्ला सहकारी संघ मोरङले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

मोरङ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ । प्रदेश नम्बर एक सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा सहकारीले मुख्यमन्त्री शेरधन राईलाई ५ लाख ५५...बाँकी

फिल्डमा खटिएका पत्रकार जोखिममा, महासंघको उदासिनता

बाँके : छिमेकी देश चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालीहरूमा पनि त्रास थपिएको थियो तर, त्यसबेला चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आएका थिए। यतिबेला कोरोना भाइरसले रूप परिवर्तन गरेको छ। यसको छुट्टै औषधी र...बाँकी

राप्रपाका नेताद्वय कार्की र कटवालद्वारा ट्राफिक प्रहरीलाई माक्स हस्तान्तरण

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन अन्तराष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनका उपाध्यक्ष तथा राप्रपाका युवा नेता हिकमत जंग कार्कि र राप्रपाका युवा नेता कैलाश कटवालद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल तथा...बाँकी

कालोबजारी धन्दाले प्रहरी हिरासत पुगे अर्बपति अग्रवाल

काठमाडौं : नेपाल एयरलाइन्सको चार्टर्ड विमान स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो। प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो। जसमा मंगलबार दिउँसो पक्राउ परेका शंकर...बाँकी

सिमाबर्ति क्षेत्रमा अस्थायी क्याम्प स्थापना

मोरङ – लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा ससस्त्र प्रहरीकाे अस्थायी क्याप स्थापना गरेको छ। सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो। नेपाल...बाँकी

नगरपालिकाभित्र अब राहतका नाममा फोटो खिच्न नपाइने

स्याङ्जा : वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ। नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड-१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि-२०७६’ निर्माण गरी लागु गरेको हो। जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै...बाँकी

भिरबाट लडेर एक किशोरीको ज्यान गयो

खगेन्द्र बुढा कालिकोट -दाउरा ल्याएर घर फर्किदा भिरबाट लडेर एक किशोरीको ज्यान गयो जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं ३ निवासी गाेर्ख बहादुर बुढाकी १५ वर्षिया छाेरी शुशिला बुढाको भिरबाट लडेर ज्यान गएको हो । आईतबार...बाँकी

हेर्नुहोस तपाईंको आज सोमबारको राशिफल

वि.सं.२०७६ साल चैत २४ गते | सन् २०२० अप्रिल ६ तारीख सोमबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ...बाँकी