काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न झापा प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति मागे पनि प्रकृया नपुगेपछि गृहमन्त्रालयले खारेज गरेको छ। बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन...बाँकी
ऐजेन्सी । न्यूजील्यान्डले कोरोनाभाइरसका कारण लगाइएको लकडाउन अन्त्य गर्दै व्यापार व्यवसाय खुला गरेको छ। पसल, मल तथा रेस्टुराँले ग्राहकहरूलाई मार्च महिनाको अन्तिम सातायता पहिलोपटक स्वागत गरेका छन्। कपाल काट्ने ठाउँहरूमा पनि काम सुरु भएको छ।बीबीसी...बाँकी
यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ। यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार...बाँकी
सोलुखुम्बु – जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ। सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१८ पुगेको छ। बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर...बाँकी
काठमाडौँ – ललितपुरको आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ। मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल...बाँकी
दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ। बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत...बाँकी
भक्तपुर। भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ। पुरुष भक्तपुरको दुवाकोटस्थित...बाँकी
कुवेत -सन १८१६ मा भएको सुगौली सन्धिले कालापानी क्षेत्रलाई नेपालको भूमि हो ,भनेको छ । भारतीय पक्षले विगतमा पटकपटक विवादित भनेर स्वीकार गरेको अवस्थामा पनि निरन्तर हस्तक्षेप हुनु हेपाहा प्रवृत्ति हो भन्ने ठहर गर्दै भारतिय...बाँकी
काठमाण्डौ । आज पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ। नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् । वीरगञ्जमा...बाँकी