राजकुमार राई – भोजपुर जिल्ला अन्तर्गत अरुण गाउँपालिकाले वडा नम्बर २ मा बसोबास गरनुहुने महिला पुरुष गरी २८ जनालाई विभिन्न जिल्लाबाट उद्घार गरिएको छ। विभिन्न जिल्लामा गैइ रोजागार गरिरहेको अबस्थामा बिश्वमा कोरना माहामारी COVID 19...बाँकी
बेलायत । कोरोनाको संक्रमणका कारण बेलायतमा थप एक जना भूपू गोरखा सैनिक कर्ण बहादुर राईको शनिबार निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन...बाँकी
काठमाडौ। नेपाली सेनाले खरिद गरेका थप ९ सय क्युविक मिटर स्वास्थ्य सामग्री बोकेका ट्रक चीनको गोन्जाओदेखि नेपालतर्फ प्रस्थान गरेका छन्। शुक्रबार ३ सय क्युबिक मिटर सामग्रीका कन्टेरनर बोकेका ट्रक ग्वान्जाओ देखि नेपालतर्फ बाटो लागेको र...बाँकी
काठमाडौँ । नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ यतिबेला चर्चामा छन् । चर्चित रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । अमेरिकन आइडलमा सफलता पाएपछि काठमाण्डौका दिवेश पोखरेलका परिवार र...बाँकी
काठमाडौै। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको छ। शनिबार दिउँसो भारतीय हेपाहा प्रवृत्तिको विरोधमा भारतीय दुतावास लैनचौर घेराउ गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको...बाँकी
काठमाडौँ – महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वभर दुई लाख ७६ हजार २१५ जनाको मृत्यु भएको छ। हालसम्मको तथ्यांक अनुसार विश्वका ४० लाख १२ हजार ७७७ जना कोरोना संक्रमित भेटिएका छन्। यस्तै, १३...बाँकी
काठमाडौं – विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) देशमा थप ७ जना थपिएका छन। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ ७ जनामा कोरोना पुष्टि...बाँकी
दार्चुला – भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको उद्घाटन गरेको उहाँको ट्विटरबाट थाहा...बाँकी
महेन्द्रनगर – अमेरिकामा रहेका नेपालीहरुको पहलमा संकलन गरिएको रकममार्फत कञ्चनपुरको महेन्द्रनगरमा भाडामा बसेर अध्ययनरत विद्यार्थीलाई राहात वितरण गरिएको छ। अमेरिकामा पिएचडी गरिरहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक टेकेन्द्र भट्टको पहलमा संकलन गरिएको रकमबाट लकडाउनका कारण खाद्यान्न अभाव...बाँकी
काठमाण्डौ। उदयपुरको भुल्केमा भारतीय जमातीसहित स्थानीयवासीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि त्यसबारे विस्तृत विवरण बुझ्न संघीय सरकारले बैशाख दोस्रो हप्तातिर काठमाण्डौदेखि स्वास्थ्यविज्ञहरूको एउटा टोली भुल्के पठायो। भुल्केमा कुल २८ जना संक्रमित पाइएकोमा ११ जना भारतीय र...बाँकी