News Portal

गृहपृष्ठ Breaking News, जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

श्रीमान बैदेशिक रोजगारीमा, अबैध सम्बन्धका कारण श्रीमतीले गरिन आत्महत्या

गुल्मी – गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन्। मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलमा लगेर डेरा गरेर राखेका थिए। सोमबार साँझ मात्रै श्रीमानसँग फोनमा कुरा भएको...बाँकी

कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट राजवंशीको मृत्यु

फाइल तस्बिर। पथरी – मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शशस्त्र प्रहरी जवान खगेन्द्र कार्की सवार को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी-८ कि अनिता राजवंशीको मृत्यु...बाँकी

कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित, नेपालमा १०१ कोरोना संक्रमित

काठमाडौं – कपिलवस्तुमा बिहीबार दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको संख्याा १ सय १...बाँकी

मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौलीको शुभकामना

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना दिएका छन्।  मुख्यमन्त्री राईले एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली...बाँकी

आफ्ना नागरिकलाई स्वदेश आउन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस् : नेकपा नेता रावल

काठमाडौँ – भारतका विभिन्न सहरबाट फर्केर सीमामा पुगेका हजारौं नेपालीलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन्। रावलले ४५ दिनभन्दा बढी समयदेखि सीमामा अड्किएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने माग गरेका...बाँकी

कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भए

विराटनगर। विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रबाट कोरोनाभाइरस संक्रमित ६ जना भारतीय नागरिकहरुलाई सफल उपचारपछि  डिस्चार्ज भएका छन्। बुधबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ देखिएपछि एक कार्यक्रमका बीच ६ जना भारतीय...बाँकी

बोली फेर्दै शिक्षामन्त्री पोखरेल, बिनापरिक्षा एसईईको प्रमाणपत्र दिने तयारी

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटकपटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन्। मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना खोल्ने बताउनुभएको थियो तर, सोमबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा...बाँकी

अलपत्र नेपालीका पीडा: खानेबस्ने ठेगान छैन, नेपाली दूतावासको फोन उठ्दैन

दिल्ली – कोरोना भाईरस (कोभिड-१९) को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन्। भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, नयाँदिल्लीलगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी ४ साता देखी फसेका हुन्। उनीहरुले उद्दारका लागि पहल...बाँकी

व्यक्तिगत तथा राजनीतिक प्रतिशोध साध्न ठकुरीलाई विवादमा नल्याईयोस : ठकुरी संजाल

काठमाडौ – ठकुरी सहयोग संजालले विगत केहि दिनदेखि सामाजिक संजालमा ठकुरीको नाम जोडेर देखापरेको विवादास्पद अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संजालले आफ्नो व्यक्तिगत र राजनीतिक प्रतिशोध साध्नका लागि जातिगत आधारमा सामाजिक संजालमा सम्पुर्ण...बाँकी

बाराको दसगजा क्षेत्रमा किन झडप ?दुवै देशका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा गरे

बारा -भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेपछि मंगलबार भएको...बाँकी