काठमाण्डौ – सरकारले धोषणा गरेको लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन्। मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डिएसपी सुधिर शाहीले जानकारी दिए। भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही...बाँकी
सुर्खेत – कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तु तथा सामग्रीको आयातमा रोक नलगाउने निर्णय गरेको छ। प्रदेश सरकारले यही वैशाख २२ गते राति १२ बजेदेखि एम्बुलेन्सबाहेक एक साताका लागि प्रदेशका सबै नाका पूर्णरूपले बन्द गरेको थियो।...बाँकी
काठमाडौं – नेपाल सरकारले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै सरकारलाई पत्र नै पठाएको छ। संसद राज्यको निर्देशक...बाँकी
काठमाडौं । नेपाल सरकार परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर लिपुलेक सडकबारे डिमार्स लिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो। कूटनीतिक...बाँकी
काठमाण्डौ। लकडाउनका कारण काठमाण्डौमा खाधन्न सामाग्रीका कारण अप्ठ्यारामा परेका खोटाङका सर्वसाधारण जनताका लागि प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईले खाधन्न सामाग्री काठमाण्डौमा वितरण गरिरहेका छन् । सांसद भट्टराईले ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत लकडाउनमा...बाँकी
काठमाडौं – नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षबाट अनाधिकृत रुपमा सडक निर्माण गरी सवारी साधनहरू संचालनमा ल्याई सीमा अतिक्रमण भएको बिषयमा राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले सोमबार काठमाडौंमा भारतीय बिस्तारबादको...बाँकी
काठमाडौं – विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन्।...बाँकी
खोटाङ । खोटाङमा वालक कुटेको फोटो सामाज संजालमा भाइरल भएपछि वालक कुट्ने अभिभावक प्रहरीले नियन्त्रणमा लिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाका करिब ९ वर्षको पवन तामाङ नाम गरेको बालकलाई स्वयम् आफ्ना...बाँकी
काठमाडौं – नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन्। उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ। भोटिङका आधारमा भइरहेको...बाँकी
काठमाडौं – भारतीय पक्षले नेपालको कालापानीको गुन्जीहुँदै चीनको मानसरोवर जाने लिपुभञ्ज्याङसम्मको सडक निर्माण भएको भनी उद्घाटन गरेको विषयलाई लिएर संसद्को राज्य व्यवस्था समितिले भारतको यस कार्यप्रति खेद प्रकट गरेको छ। समितिको आइतबार बसेको बैठकले भारत...बाँकी