News Portal

गृहपृष्ठ प्रवास, समाचार, समाज

गल्ती स्विकार्दै पत्रकार दाहालले गरे आत्मालोचना

कुवेत – पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल कुवेतकि महिला प्रमुख सरिता बराइलीलाई बिनाकारण अश्लील शब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएपछि लिखित रुपमै क्षमा मागेका छन। एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत...बाँकी

विश्वभरमा कोरोनाबाट ३ लाख बढीको मृत्यु, अमेरिकामा ८७ हजारले ज्यान गुमाए

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन्। सबैभन्दा...बाँकी

पत्रकार तोयानाथ दाहालले घरेलु महिला कामदारलाई अश्लील म्यासेज पठाएको भन्दै शिल्पि संघ नेपाल कुवेतद्वारा माफी माग्न सुझाव

कुवेत – कुवेतमा रहेका पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत एक महिलालाई अपशब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएको छ। एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत रहेका दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल...बाँकी

मकैबारी हुदै लुकेर नेपाल आएका वडाध्यक्ष क्वारेनटाइनमा

काठमाण्डौ। सुनसरीको सिमाक्षेत्रका गाँउहरुमा अहिले मकैमा घोगा लाग्न थालिसकेका छन् । त्यस क्षेत्रमा मकै घोगा लाग्ने समय भएका कारण मकै बारी हुदै मान्छे छिरेपछि देख्न सकिँदैन । लकडाउनको अहिले समयमा भारतबाट आउने सजिलो बाटो त्यही...बाँकी

बेलायतबाट धरानमा रहेका सोदेलवासीलाई राहत सहयोग

धरान । धरान उपमहानगरपालिका धरान वडा नं.-११ कल्याण चोक स्थित स्थायी निवासी देवानसिंह राईको परिवार, धरान-१८ न्यूरोड स्थायी निवासी डा. योगेश राईले रु.७४,३२२।-व्यक्तिगत रुपमा आफ्ना गाउले सुङदेलबासीको लागि सुङदेलबाट विभिन्न कामका सिलसिलामा धरान उपमहानगरपालिका भित्र...बाँकी

डाबर इन्टरनेशनलद्वारा युएईमा कार्यरत नेपालीहरुलाई राहत प्रदान

युएई । विश्व प्रसिद्ध व्यावसायिक संस्था डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुका लागि आफ्ना उत्पादनहरु राहत स्वरुप सहयोग गरेको छ । कम्पनीले हर्बल सामग्रीहरु नेपाली समुदाय एनआरएनए यूएईलाई वितरणका लागि उपलब्ध गराएको समन्वयकर्ता द्रोण जंग श्रेष्ठले...बाँकी

सर्वत्र विरोधपछि गृहमन्त्रालयले दियो पूर्वराजालाई काठमाडौं फर्किने पास

काठमाडौं – सर्वत्र विरोधपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ। पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए। तर, पास गृहले खारेज गरेपछि प्रशासनले पुन:पासका लागि गृहसँग...बाँकी

सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा

काठमाडौँ – सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ। सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको छ।...बाँकी

देशभरका सवारी साधनका सबै पास रद्ध, पछिल्ल समय लकडाउन थप कडा

काठमाण्डौ । सरकारले शनिबारदेखि लागू हुनेगरी देशभरका सबै सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको सबै पास रद्ध गरिएकोमा...बाँकी

कुवेतमा नौ सय बढी नयाँ कोरोना संक्रमित !

युग लामा/कुवेत – कुवेतमा कोरोना भाइरसबाट ९ सय ४७ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेर ११ हजार ९ सय ७५ पुगेको छ। कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ११ हजार ९७५ जना मध्ये...बाँकी