रौतहट — मजदुरीका लागि भारत जानुपर्ने बाध्यता नै यति बेला जिल्लावासीमा कोरोना संक्रमणको मुख्य कारण देखिएको छ । यहाँ अहिलेसम्म कोरोनाका २१ बिरामी फेला परेका छन् । तीमध्ये धेरैजसो भारतबाट फर्किएकाहरू नै छन् । आइतबार र सोमबार रौतहटमा...बाँकी
कपिलवस्तु — यशोधरा गाउपालिका–८ का दुई क्वारेन्टाइनबाट भागेका ४४ जनालाई प्रहरीले फिर्ता ल्याएको छ । शुक्रबार र शनिबार भागेका उनीहरुको खोजीमा आइतबार बिहानैबाट प्रहरी लागेको थियो । शुक्रबार उक्त वार्डको खोरियास्थित सरस्वती प्रावि क्वारेन्टाइनमा बसेका १८ जना...बाँकी
मोरङ– विराटनगर महानगरपालिकाका केही वडामा कोरोना सङ्क्रमित देखिएपछि लकडाउनलाई प्रहरीले कडा बनाएको छ । जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र सजाय समेत दिने गरेको छ । लकडाउनमा प्रहरीले औषधि, दुग्ध र...बाँकी
भारतमा -गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...बाँकी
काठमाडौं – लकडाउन सुरु हुनुभन्दा एक हप्ताअगाडि ५ लाख युवा नेपाल भित्रिए । देश फर्किएका युवालाई कृषि क्षेत्रमा संलग्न गराउने यत्तिको राम्रो अवसर सायदै मिल्न सक्छ । कोरोना संकटले प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न, कृषिमा आत्मनिर्भर हुन र कृषिको...बाँकी
झापा -झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले माथिको आदेश नआएसम्म भारतबाट नेपाली ल्याउन नसकिने दाबी गरे। कोइरालाले भने,‘बैठक ल्याउने निर्णय गरेको हुन सक्छ तर गृह मन्त्रालयवाट आधिकारित निर्देशन नआएसम्म ल्याउन सकिन्न ।’ उनले अलपत्रलाई ल्याएर...बाँकी
काठमाडौं – आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको मृत्यु भयो। मृत्यु हुनुअघि उनलाई २ घण्टा बान्ता भएको थियो। शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको उनलाई समयमै अस्पताल पुर्याइएन। घन्टौंसम्म...बाँकी
काठमाडौं – सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याएको एक मन्त्रीले जानकारी दिए। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म...बाँकी
काठमाडौं – आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो। उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनस्थल थप गर्दै...बाँकी
काठमाण्डौ। नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएको हो । अधिकारीका...बाँकी