News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

गाउँपालिको कार्यालयमा आगलागी

हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिकामा आगलागी भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर आगलागी हुँदा कालिकाटारमा रहेको गाउँपालिका कार्यालय पूर्णरुपमा जलेको अध्यक्ष टंक मोक्तानले जानकारी दिए । अध्यक्ष मोक्तानका अनुसार केही दिन अगाडिको चट्याङले कार्यालयमा विद्युत्...बाँकी

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ५८ हजार

भारत– एकै दिनमा ६ हजार ५६६ जना  कोरोना संक्रमित थपिएका  छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार  ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार...बाँकी

डडेल्धुरामा युवती हत्याको आशंकामा प्रहरी जवान नियन्त्रणमा

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुरास रिसोर्टको एक कोठामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या आशकांमा डडेल्धुरामा कार्यरत प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। डडेल्धुराको अमरगढी नगरपालिका ७ सल्लागाउँ घर भएकी २१ वर्षीया निर्मला...बाँकी

कलाकारको नक्कली अश्लील भिडियोविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ – नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राख्न सक्रिय भएकाविरुद्ध प्रहरीमा उजुरी परेको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई अभिव्यक्ति दिएका कलाकारहरूले भारतविरुद्ध उत्रिएको...बाँकी

रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा पूर्वसांसद शाहसहितले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं – अन्तरजातीय विवाहको निहुँमा रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। नेपाल दलित विद्यार्थी सङ्घको नेतृत्वमा आज दिउँसो प्रदर्शनमा उत्रेका युवाहरुले ‘नवराज विक हत्या प्रकरणका दोषीलाई कानूनको दायरामा ल्याई कडाभन्दा...बाँकी

अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार

काठमाडौं – पत्रकार अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। तेज तिर्थ ट्रष्टले पत्रकार शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए। एक लाख राशीको यो...बाँकी

स्वास्थ्य सामग्री लिन आज चीन जाँदै जहाज

काठमाडौं – नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको छ। आज साँझ वाइडवडी चीन जाने तय भएको...बाँकी

कपिलवस्तुको महाराजगञ्जमा किशोरी बलात्कृत

कपिलवस्तु -कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरी बलात्कृत भएकी छिन् । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले ती किशाेरीलाई बलात्कार गरेको आरोप लगाउँदै परिवारले प्रहरीमा उजूरी दिएको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक...बाँकी

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका आमाबाबु सङ्क्रमित बालकको रिपोर्ट नेगेटिभ

दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् ।  आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए...बाँकी

गर्भवती महिलामा कोरोना संक्रमण देखियो

हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडामा एक गर्भवती महिलामा कोरोना संक्रमण देखिएको छ । मंगलबार हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत तथा...बाँकी