News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

भारतबाट सलह नेपाल छिर्दै

काठमाण्डौ ।  कोरोना भाइरसको संक्रमणसंग जुधिरहेका नेपाली समुदाय अब, नेपाली किसानहरुका लागि अर्को चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानलाई ठूलो चुनौती थप्न लागेको छ । यो फट्यांग्राले नेपालको समग्र...बाँकी

रुकुम घटनामा अर्को शव पनि फेला, १८ जना पक्राउ

काठमाण्डौ – पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बिहीबार फेला परेको छ। हालसम्म यो घटनामा पाँच जनाको शव फेला...बाँकी

धादिङकाे किसानलाई मलको चिन्ता

धादिङ -धादिङबेसी स्थित जिल्लाका कारागार अगाडी नीलकण्ठ सहकारीको कार्यालय परिषरमा बुधबार बिहानै किसानहरु हातमा लाम्लो/बोरा लिएर खचाखच थिए । उनीहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने भन्ने कुनै प्रवाह थिएन, कसरी रासायनिक मल लैजाने, पाईएला-नपार्ईएला भन्ने चिन्ताका...बाँकी

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ। बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। नेपालमा पहिलो पटक...बाँकी

पूर्वगृहमन्त्री जनार्दन शर्माले सुरक्षाकर्मी फिर्ता गरे

काठमाण्डौ । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिने सशस्त्र प्रहरी गाडीसहित विहिवार सुरक्षाकर्मी फिर्ता गरेका हुन् । शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए...बाँकी

चीनबाट तेस्रो लटको स्वास्थ्य सामग्री आयाे

काठमाडौँ — सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ । सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा...बाँकी

आन्तरिक र बाह्य रोजगारी ग्यारेन्टी छैन

काठमाडौँ — सरकारले प्रत्येक नागरिकलाई रोजगारीको ग्यारेन्टी गर्ने घोषणा गरे पनि आन्तरिक र बाह्य श्रम बजारमा नेपालीको रोजगारी खुम्चिँदै गएको छ । आन्तरिक श्रम बजारमा अवसर नपाएर विकल्प बनिरहेको वैदेशिक रोजगारीमा समेत श्रमशक्तिको मागअनुसार रोजगारी उपलब्ध...बाँकी

आधा मूल्यमा मकै बिक्री गर्दै किसान

झापा- झापाका किसानले आधा मूल्यमा मकै बिक्री गरिरहेका छन् । लकडाउनका कारण व्यापारी नआएकाले किसान आधा मूल्यमै मकै बिक्री गर्न बाध्य भएका हुन् । जिल्लाका किसानले यो अवधिमा गत वर्ष प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले मकै बिक्री...बाँकी

डाक्टर शेरबहादुर पुनको विवादको योजनकारको आरोपित स्वास्थ्य सचिव कोइराला प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको सरूवा गरेको छ। नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। कोइराला स्वास्थ्य सचिव...बाँकी

बजेटबारे बालुवाटारमा बैठक

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा २०७७/७८ को बजेट पास गर्न लगातार दुई बैठक बस्ने भएका छन् । बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै छ ।     ...बाँकी