जाजरकोट — रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्न गोताखोरको टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ । गोताखोर टोलीका प्रमुख सशस्त्र प्रहरी बलका असई रमेश...बाँकी
कुवेत – रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ। कुवेतको अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत स्याङजाका ३७ वर्षीय अर्जुन गुरुङको मृत्यु भएको हो। गुरुङलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि फर्वानियास्थित आदान अस्पतालमा पुर्याइएको थियो।...बाँकी
कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा...बाँकी
जाजरकोट – स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ। मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार...बाँकी
मोरङ – ईलका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन। जिल्ला प्रहरी कार्यलय माेरङले प्रत्येक महिना गर्दे आएकाे पुलिस अफ द मन्थमा बैशाख महिनामा रंगेलीका दाहाल...बाँकी
गोरखा – गोरखाको गण्डकी गाउँपालिका भित्रिने प्रत्येक नाकामा रहेको झोलुङ्गे पुलमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षकको संयुक्त टोली खटाइएको छ। कोरानो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारबाट टोली राखिएको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो...बाँकी
सुर्खेत – सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो। वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय...बाँकी
कुवेत – शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेकोहरुबीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको शव फेला परेको छ। अझै चार जना बेपता भएको जिल्ला...बाँकी
काठमाडौ -आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै...बाँकी
काठमाडौ – भारतीय गोर्खा रेजिमेन्ट कम्पनी अन्तर्गत भारतीय सेनामा कार्यरत गोर्खाली सेना भित्र भारत सरकारले आन्तरिक छानबिन शुरु गरेको खबर छ। भारतले पछिल्लो समय नेपालको भूमि अतिक्रमण गरेर जारी गरेको उसको राजनैतिक नक्सालाई अस्वीकार गर्दै...बाँकी