News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

झापाबाट कालिकोट आएका ५८ जनालाई प्रहरीले गर्यो धरपकड

सुर्खेत – झापाबाट फर्किएका कालीकोटका ५८ जना सुर्खेत आइ पुगेका छन्। यात्राका क्रममा खानपानको व्यवस्था नभएको भन्दै अहिले उनीहरु आन्दोलित भएका छन्। उनीहरुले अहिले लोदेमा सडक अवरुद्ध गरेका छन्। ४ दिन अघि हिडेका उनीहरु भोकभोकै...बाँकी

सुदूरपश्चिममा विभिन्न जिल्लाबाट स्थानीयवासी आउने क्रम जारी , सङ्क्रमण फैलिने डर

विमलबहादुर विष्ट डोटी -देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । गएको ३५ दिनदेखि कोरोना सङ्क्रमित फेला नपरेको सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि थपिन थालेका छन् ।...बाँकी

कोरोनाले ज्यान गुमाएकी महिलासँगै अस्पतालमा बसेकालाई संक्रमण

काठमाडौँ –संक्रमितमध्ये एक जना कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलासँगै त्रिवि शिक्षण अस्पतालमा बसेका व्यक्ति रहेको ३ नम्बर वडाध्यक्ष सिंहराज श्रेष्ठले बताए । ‘सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएपछि उनीहरू वडामा आएका थिए,’ उनले भने, ‘अस्पतालमा सँगै बसेको...बाँकी

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

उदयपुर – रौतामाई गाउँपालिका– ८ झिरुडाँडामा सोमबार बिहान एक जनाले धारिलो हतियार प्रहार गरी आफनै श्रीमतीको हत्या गरेका छन्।  स्थानीय ५२ वर्षीय विष्णु तामाङले मादक पर्दाथ सेवन गरी ४३ वर्षीया श्रीमती नेप्टिमाया भनिने दिलमाया तामाङको हत्या...बाँकी

अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्ष बिच युद्धविराम

काबुल – अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीनदिने युद्धविरामको घोषणा गरेका छन्। मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड रमजानका अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन्। आइतबारदेखि लागू हुने गरी शनिबार राति अबेर दुवै पक्षले...बाँकी

काठमाडौंमा  कोरोना संक्रमित किराना पसले

काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् । टोखा नगरपालिका ३ र ६...बाँकी

नेपालमा थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

काठमाडौं –  थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६,...बाँकी

अंग्रेजले नेपाललाई छलकपट गरेर हराएको स्वीकारोक्ति

काठमाडौं – भनिन्छ, इतिहासको सच्चाइलाई कसैले चाहेर पनि मेटाउन सक्दैन। अहिले नेपालको कालीनदीको मुहान रहेको लिम्पियाधुरालाई आफ्नो दाबी गरिरहेको भारतले आफ्नै इतिहासमा नेपालको सीमाना पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म फैलिएको र इष्ट इण्डिया कम्पनीले छलपूर्वक छिनेर...बाँकी

अन्तर्जातीय बिहेको किचलोमा दुई जनाको मृत्यु

रुकुम – कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी...बाँकी

प्रधानमन्त्रीलाई नेकपा नेताकै चेतावनी

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रतिवद्धता जनाए पनि काम नगरेको भन्दै उनकै पार्टी नेकपाका स्थानीय नेता कार्यकर्ता रिसाएका छन् । आफ्नै घोषणा...बाँकी