News Portal

बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ रंगेली प्रहरीका दहाल घोषित

रबिन्द्र बराल
३६९ पटक
२०७७ जेठ १३, मंगलबार

मोरङ – ईलका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन। जिल्ला प्रहरी कार्यलय माेरङले प्रत्येक महिना गर्दे आएकाे पुलिस अफ द मन्थमा बैशाख महिनामा रंगेलीका दाहाल सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन।

माेरङ प्रहरीले लागु औषध ओसार पाेसारमा संलग्न र फरार प्रतिवादीहरुलाई पक्राउ गरि कानुनी दायारमा ल्याउन महत्तवपूर्ण भुमिका खेलेको तथा हालै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम गर्न विभिन्न वडाहरुसंग समन्वय गरी क्वारेन्टाईन निमार्ण, राहात वितरण तथा कोरोना भाइरस सम्बन्धि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरेकाेे र सरकारले लागु गरेको लकडाउनलाई कडाईका साथ कार्यन्वयन गर्न उलेखनीय योगदान पुर्‍याउन सफल भएको र आम जनमानसमा प्रहरीको छबि उच्च बनाउन प्रशंसनिय कार्य गरेको भन्दै उलनाई पुलिस अफ द मन्थ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...