News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीया एक वालिकाको मृत्यु

उर्लाबारी –  मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो। अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प...बाँकी

जिल्ला बचतद्वारा रंगेलीको सद्भाव बचत’लाई उच्च सम्मान

रबिन्द्र बराल/मोरङ –  मोरङको रंगेली नगरपालिका वडा नम्बर ७  स्थित रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो क्षेत्रमा रहेर  सामाजिक कार्य हरुलाई निरन्तरता दिदै आईरहेको र सो बिषयको उच्च मुल्यांकन गर्दे सहकारी सुशासन महत्वपूर्ण...बाँकी

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

वासिंगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ। महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख...बाँकी

मोरङको सुनवर्सी धाटको झोलोङ्गे पुल सम्पन्न, आन्तरिक पर्यटकको धुइचो

रबिन्द्र बराल/मोरङ- मोरङको रतुवामाई नगरपालिका-५, स्थित   सुनवर्सिघाटमा ४ सय मिटर मल्टि स्पान झोलोङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ । डाईगन  थानी  हिमशिखिर जेवीले २०७५ चैत्र २६  गते उक्त पुल को ठेक्का सम्झौता गरेर काम...बाँकी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीमाथि अश्रुग्यास र लाठीचार्ज, २ विद्यार्थी घाइते

कलेन्द्र सेजुवाल, सुर्खेत — ‘रिटेक’ परीक्षा दिन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच झडप हुँदा २ विद्यार्थी घाइते भएका छन्। आइतबार साँझ करिब ७ बजे प्रहरीले ३ सेल अश्रुग्यास...बाँकी

रंगेली बजारको सिसि क्यामेरा प्रहरीको निगरानी

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामराको निगरानीका लागि नगरपालिकाले १५ महिना पछि रंगेली प्रहरीलाई जिम्मा लगाएको छ ।  नगरपालीका परिसर  भित्र,  रंगेली बजारको कालीमन्दिर अगाडी, भोटुवाबु चोक, रंगेली बसपार्कमा र  डाईनिया...बाँकी

दर्शन बचत तथा ऋण सहकारीको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा बिष्णु उच्चै

पोखरा – दर्शन बचत तथा ऋण सहकारी सहकारीको १०औं साधारणसभा तथा चौथो अधिवेशनले बिष्णु उच्चै ठकुरी अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ। समितिको उपाध्यक्षमा राजाराम शाही, सचिव फम सिंह, कोषाध्यक्ष लक्ष्मण मल्ल, सह सचिव ज्योति...बाँकी

मोरङको कानेपोखरी-रंगेली सडक खण्डमा स्किुल बसले किच्दा, शिक्षिकाको घटनास्थलमै मृत्यु

रविन्द्र बराल/मोरङ –  मोरङको कानेपोखरीमा स्कुल बसले किचेर शुक्रबार साँझ एक जना शिक्षिकाको ज्यान गएको छ। कानेपोखरी-रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी-५ भौसाबारीमा स्कुल बसले ठक्कर दिँदा रंगेली नगरपालिका ९, बेलचोककी ४० वर्षीया गीता भट्टराई (नेपाल)...बाँकी

फेसबुकमा ‘गुडबाई’ लेखेर लन्डनमा गायक बद्री केसीले गरे आत्महत्या

लन्डन – बिगत केही वर्षदेखि बेलायतमा बस्दै आएका कलाकार बद्री केसीले लन्डनमा आत्महत्या गरेका छन्। रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान केसीको शव फेला परेको हो। आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस...बाँकी

ट्रम्पविरुद्ध खनिए मार्क जुकेरवर्ग, ट्रमका फेसबुक र इन्स्टाग्राम अनिश्चितकालिन प्रतिबन्ध

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारीक फेसबुक र इन्स्टाग्राम एकाउन्ट अनिश्चित समयका लागि निलम्बनमा परेको छ । फेसबुक सिईओ मार्क जुकेरवर्गका अनुसार कम्तिमा २० जनवरीमा जो बाइडेनले नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्नु अधिसम्म निलम्बन कायम...बाँकी