News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

उर्लाबारीमा कोशेली घर संचालनमा, नगर प्रमुख फोगोद्वारा उद्घाटन

उर्लाबारी – नगरका महिला उद्यमीद्धारा संचालन पाथीभरा कोशेली घर नामक उद्योगको उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले आईतबार उद्घाटन गरेका छन । नगरबासीलाई आफ्नै उद्योगले तयारी गरेका शुद्ध अर्गेनिक खाध्यन्न विक्री वितरण गर्ने उदेश्यले संचालनमा...बाँकी

मगर संघ मकाउले पहिलो बार्षिकोत्सवसहित धुमधामले माघे संक्रान्ति मनायो

मकाउ – मगर संघ मकाउले आज एक कार्यक्रमको आयोजना गरेर मकाउमा आफ्नो पहिलो बार्षिकत्सव सहित आफ्नो मौलिक चाड “माघे संक्रान्ति” भव्य रुपमा मनाएको मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगरले जानकारी दिएका छन्। संघको अध्यक्ष...बाँकी

मकाउमा नेपालीहरुको सामूहिक लगानीमा नेपाली रेष्टुरेन्ट संचालन, आज ३ बजेदेखि उद्घाटन

मकाउ – मकाउमा नेपालीहरुको सामूहिक लगानीमा नेपाली स्वादिष्ट परिकार सहितको सेवा दिन ८८४८ “अथेन्टिक टेष्ट” रेष्टुरेन्ट मकाउमा आज उद्धाटन गरिएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिएका छन्। अध्यक्ष थापा मगरको समेत...बाँकी

जग्गाधनीलाई थाहै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु नियन्त्रणमा

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ। रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन्। उनको ६...बाँकी

मकाउमा एक नेपाली युवाले ट्रेडिङ कम्पनी संचालनमा ल्याए, आज माधे संक्रान्तिको दिन विशेष शुभारम्भ

मकाउ – मकाउमा एक नेपाली युवाले एक पछि अर्को सफलतापूर्वक आफ्नो व्यावसाय संचालन गर्दै आएका युवा व्यावसायिक रुस्तम श्रेष्ठले विगत धेरै लामो समयदेखि मकाउमा नेपाली स्वाद, नेपाली परिकार सहित हिमालयन हाउस मकाउ र हिमालयन हाउस...बाँकी

पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष मण्डललाई पहिलो राष्ट्रिय परिचयपत्र

जलेश्वर – महोत्तरी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ। प्रमुख जिल्ला अधिकारी केशव विमलीले जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद...बाँकी

ओली नसुध्रिए इतिहासको रच्छ्यानमा फालिनेछन् – माधव नेपाल

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको बताएका छन् । मंगलबार पोखरामा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु...बाँकी

नेकपाको जुन समूहसँग ४४१ सदस्यीय केन्द्रीय कमिटीको बहुमत छ उही आधिकारिक

काठमाडौ– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता निर्क्यौल हुने बताएका छन् । हिमालय टेलिभिजनको नियमित एक कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उप्रेतीले...बाँकी

भारतीय न्युज च्यानल जी न्युजको टोलीले सर्वोच्च शिखर सगरमाथा पनि भारतले दाबी प्रस्तुत गर्नु पर्छ – सुधीर चौधरी

कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जीन्युजको टिमलाई देशका प्रधानमन्त्रीले सरकारी निवासमा न्यानो स्वागत गरे । ‘रअ’ प्रमुख सामन्त गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि...बाँकी

करोडौं लागतमा बक्राह खोलामा तटबन्ध 

रबिन्द्र बराल -मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित निचामारीदेखि पुर्वतर्फबाट बक्राह खोलामा वर्षौंदेखि खतीयोग्य जमिन बाडिका कारण कटान गर्न थालेपछि नगरपालिकाकाे पहलमा उक्त खाेलामा तार जाली र ढुंगाकाे तटबन्ध निर्माणकार्य सुरु गरेको छ ।...बाँकी