News Portal

गृहपृष्ठ खेलकुद, प्रवास, समाचार

दुवईमा प्रथम समृद्धि कास्की फुटवल प्रतियोगिता सम्पन्न

राम प्रसाद ढुंगेल/यूएई –  गत शुक्रबार ०८ जनवरी २०२१ का दिन कास्की आदर्श समाज युएई र सँस्थाको फुटबल क्लब कास्की ६ फुटबल क्लबको आयोजनामा “खेल खेलौ, स्वास्थ रहौं” भन्ने मुल नाराका साथ प्रथम समृद्धि कास्की...बाँकी

नेपाल वायुसेवा निगमको जहाज मकाउ आउने, पहिलो पटक मकाउमा अवतरण गर्दै

मकाउ – कोरोना माहामारीको कारण रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकका हकमा नेपाली महावाणिजदूतावास हङकङले जनवरी ११ तारिख  सूचना जारी गर्दै नेपाल वायुसेवा निगमको जहाज मकाउ ल्याउने पहल...बाँकी

नेकपा प्रचण्डले भने केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार : प्रचण्ड

पोखरा – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको बताए ।केपीभन्दा...बाँकी

धनगढीमा निस्कियो बयलगाडा जुलूस, ओलीको कदम विरुद्ध चर्को नारा

कैलाली – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलूस निकालिएको छ । प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी...बाँकी

प्रधानमन्त्री पद पाउन ओलीले बहुदलीय जनवाद छोड्ने प्रस्तावमा पहिले हस्ताक्षर गरे – पुष्पकमल

काठमाडौँ — प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । दाहाल-नेपाल पक्षका कार्यकर्ताहरूको मंगलबार पोखरामा आयोजित भेलामा प्रधानमन्त्री प्राप्त गर्नका...बाँकी

भुटानी शरणार्थी शिविरमा आगलागी, एकको जलेर मृत्यु

राजु पाैडेल झापा – भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको...बाँकी

नेपाल भारतका सार्वभौमिकता बराबरी : प्रधानमन्त्री ओली

काठमाडौं – भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काठमाडौंमा आएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिए। चौधरीसहित तीन जनाको टोली आज बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा...बाँकी

मनोकांक्षा पूरा भएपछि हलेसी’लाई १ तोलाको सुनको सिक्री

खोटाङ – त्रियुगा नगरपालिका-६, जलजले उदयपुरनिवासी प्रभा राईले हलेसी महादेवको नाममा १ तोला ४ लालको सुनको सिक्री चढाएकी छिन्। त्रिनपा-१४ साउने स्वास्थ्यचौकीमा कार्यरत अनमी राईले पुस २७ गते हलेसी दर्शन गरी भाकल गरेअनुसार सुनको सिक्री...बाँकी

कुवेत पठाईदिने भन्दै युवतिलाई श्रीलंका पुर्याएर बन्धक बनाउने झापाका अमृतबहादुर पक्राउ

काठमाडौं – महिलालाई कुवेतमा काम लगाइदिने लोभ देखाएर श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न अमृतबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालय मानव...बाँकी

मोरङ जिल्ला प्रहरीद्वारा अतिविपन्न परिवारलाई कम्वल वितरण (फोटो फिचर)

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्ला प्रहरी कार्यालयद्वारा अतिविपन्न परिवारलाई २ सय न्यानो कपडा वितरण गरेको छ। यस अभियान अन्तरगत प्रहरीले  रंगेली नगरपालिका-८, स्थित बेदमारी टोलका अति बिपन्न र दलित परिवारका ७० परिवार, सुनवर्सी नगरपालिका-३, स्थित ...बाँकी