News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

मालपोतका कर्मचारीको मिलोमतोमा एउटाको जग्गा ६ जनाको नाममा नामसारी गरेपछि…

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ साविक जर्बुटा वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ३१११ को जग्गा मिति २०७७ असार ८ गते कित्ताकाट भयो। उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको हो। जग्गाको कित्ताकाट...बाँकी

लिपुलेक, कालापानी र लिम्पियाधुराबारे दिल्लीमा केही बोलेनन् परराष्ट्रमन्त्री ज्ञवाली

काठमाण्डौ – नेपालले सीमाका मुद्धा पनि उठाउने भन्दै तीन दिनका लागि दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा कुनै कुरा उठाउन नसकेको देखिएको छ । चाहे सँयुक्त आयोगको...बाँकी

गण्डकी प्रदेशको साझा संकल्प, कोभिड-१९ नियन्त्रण र रोकथामका लागि एक ढिक्का

काठमाण्डौ – सत्तारुढ नेकपाको खिचलो बढिरहेको बेला गण्डकी प्रदेशको बेग्लै चर्चा बढेको छ । केन्द्रमा नेता विभाजनतिर लाग्दा प्रदेश सरकार धरमराएका छन् । बाग्मती र प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेका छन्...बाँकी

प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलाला भएको छ। गत पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि...बाँकी

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा १० को मृत्यु

इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प भएको हो । साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने...बाँकी

रक्सी खाने र झगडा गर्ने बानीले परिवारै सखाप

कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन्। नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए। भित्र्याएको वर्ष दिन नहुँदै उनले कुटपिट गर्न थाले। कुटपिट धेरै हुन थालेपछि...बाँकी

संगठनमा तदारुकता ल्याउन सकृयता बढाउदै युवा नेता रविप्रकाश

खोटाङ – पछिल्ला केही महिनाहरुदेखि जिल्ला दौडाहामा लागेर जनताको घरदैलोमा पुगेर काङ्ग्रेस निर्माणको अभियानलाई सशक्त पारिरहेका युवा नेताराई पछिल्ला दिनमा प्रदेश सभा क्षेत्र क को ऐसेलुखर्क गाउपालिकामा रहि पार्टीका स्थानीय नेता कार्यकर्ता साथै सर्वसाधारणको घर...बाँकी

लागुऔषध कारोवारमा संलग्न तीन पक्राउ

ताप्लेजुङ – प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने...बाँकी

हुस्सु र कुहिरोले उडान प्रभावित

काठमाडौँ — शुक्रबार बिहानैदेखि मुलुकका विभिन्न ठाउँमा लागेको हुस्सु र कुहिरोका कारण आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विराटनगर, भरतपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यका उडान प्रभावित भएका छन्। बाक्लो हुस्सुले आन्तरिक...बाँकी

शेयर बजारमा दैनिक नयाँ रेकर्ड

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले वृद्धि भएर दैनिक नयाँ रेकर्ड कायम गर्ने क्रममा बुधबार १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५५ बिन्दुमा पुगेको छ। कुल २०७ वटा कम्पनीको १ करोड ३२ लाखभन्दा...बाँकी