मकाउ – नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे काठमाण्डौबाट मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउ पुगेका नेपाली श्रमिकहरु...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-९, स्थित भेडुवाथानमा स्कुल बस दुर्घटना हुदा ५ जना विधार्थी घाइते भएका छन । विराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै बिहानै ६ बजे डाइनियाबाट ...बाँकी
काठमाडौँ – संगीतकार, संगीत संयोजक तथा भ्वाइलिनवादक गणेश परियारको निधन भएको छ। उनको आइतबार दिउँसो निधन भएको हो। परियारले रेडियो नेपालको स्थायी कर्मचारीका रूपमा झण्डै ४० वर्ष सेवा गरेका थिए। त्यस क्रममा रेडियो नेपालमा रेकर्ड...बाँकी
काठमाडौं – संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणीले सर्वोच्चको इजलासमा प्रवेश पाएको छ। सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय इजलासमा पढेर...बाँकी
काठमाण्डौ – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले लगातार झुट बोलेको आरोप लगाएका छन्। प्रधानमन्त्रीले एक पछि अर्को गल्ती ढाकछोप गर्न पटक पटक...बाँकी
विराटनगर – प्रदेश नं. १ प्रदेशसभाले माघ-७ गतेदेखि हिउँदे अधिवेशनको तयारी गरेको छ । सभाहलमा झिक्न नमिल्ने गरी कुर्सीहरु जडान गरिएको छ। यस अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ। संसद...बाँकी
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने श्रेष्ठको तर्क छ।...बाँकी
काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो...बाँकी
अमेरिका – अमेरिकाको विभिन्न राज्यबाट आफ्नो सहभागिता जनाउदै समसामसिक विषयमा राजनीतिक वहस सम्पन्न गरिएको छ। सो वहसमा अनेरास्ववियुका पूर्वकेन्द्रिय उपाध्यक्ष थोमस बस्तोला, प्रवासी नेपाली एकता मंञ्च अमेरिकाका महासचिव शंकर पन्त, प्रवासी एकता मंञ्च अमेरिकाका संस्थापक...बाँकी
काठमाडौँ – नेपाली सेनाका उपरथी (जर्नेल, विशिष्ट श्रेणी)का सुवर्ण शाह २०७७ पुस २९ गतेबाट अवकास भएका छन्। नेपाली सेनामा २०४१ सालमा भर्ना भएका उपरथी शाह उमेर हदकाे कारणबाट अवकास भएका हुन्। दुई तारे जर्नेल शाहले नेपाली सेनामा...बाँकी