News Portal

जिल्ला बचतद्वारा रंगेलीको सद्भाव बचत’लाई उच्च सम्मान

हिमालीसंचार संवाददाता
३२४ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङको रंगेली नगरपालिका वडा नम्बर ७  स्थित रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो क्षेत्रमा रहेर  सामाजिक कार्य हरुलाई निरन्तरता दिदै आईरहेको र सो बिषयको उच्च मुल्यांकन गर्दे सहकारी सुशासन महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संधले सद्भावलाई संघका गतिविधिहरुमा सक्रिय समुदायमा आधारित रहि, सहकारी मूल सान्यता तथा सिद्धान्तलाई अनुशरण गरी सहकारी अभियानमा महत्त्वपूर्ण सहभागीता देखाएको हुनाले संघको २७ औं साधारणसभामा सहकारी संस्था पुरस्कार तथा प्रशंसा-पत्र हात पार्न सफल भएको हो । 

गत बर्ष समेत डिबिजन सहकारी कार्यलयबाट पुरस्कृत समेत भएको थियो।  साधारणसभामा उक्त पुरस्कार ग्रहण गरेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कमलेश्वर ठाकुरले बताए । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...