काठमाडौं – काठमाडौं महानगरपालिकाले कमलपोखरीको डिलमा भएका संरचना भत्काएको छ । महानगरले कमलपोखरी स्पोर्टस् क्लब, राधेराधे सत्सङ भवन र प्रहरी बिटको भवन हटाउन डोजर चलाएको हो । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बाह्रखरीसँग भने, “त्यहाँ भएका...बाँकी
काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले चुनाव गराए भने आफूले राजनीतिबाट सदाका लागि सन्यास लिने घोषणा गरेका छन् । प्राइम टिभीको कार्यक्रममा बोल्दै उनले ओलीले चुनाव गराउँदै नगराउने ठोकुवा गर्दै गराए...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको उत्तरीभेगमा पर्ने केपिलासगढी गाउँपालिकामा किरात राई यायोक्खाको पालिका स्तरीय गाउँ कमिटी गत शनिवार गठन भएको छ। खोटाङको केपिलासगढी गाउँपालिका भरिका किरात राईहरुको वृहत भेलाबाट सर्वसम्मत रुपमा मन्दिप राईको अध्यक्षतामा २१ सदस्यीय किरात...बाँकी
धरान – बेलायती सेना तथा सिंगापुर पुलिसमा भर्ती गराइदिने नाममा दलालहरुले लाखौ लाख धुस लिईरहेको हुदा यस्ता दलाली प्रवृत्ति बढिरहेकोले त्यस्तो अन्याय विरुद्ध खोजी समाचार लेख्ने पत्रकारहरूका लागि विशेष पुरस्कारको घोषणा गरिएको छ । गोर्खा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई-५ स्थित पर्ने सुनवर्सी पोखरी अहिले विराटनगर तथा अन्य क्षेत्रबाट धेरैको पिक्निक खानेहरुको रोजाईमा परेको छ। यस क्षेत्र आन्तरिक पर्यटन प्रवन्धका लागि निकै आकर्षकको स्थानको रुपमा स्थापित हुदै गएको छ। सुन्दर...बाँकी
खोटाङ -खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस १० नम्बर वडा कार्य समिति पाथेकाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा नेकपाका सयौ ...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा माघ महिनामा जाडो मौसम र चिसो समयमा धमाधम धान रोपाई भई रहेको छ भन्ने कुरा सायदै धेरैलाई पत्यार नलान्छ सक्छ। माघको जाडोमा पनी मोरङको रंगेलीमा धमाधम धान रोपाई भई...बाँकी
काठमाडौ– राष्ट्रियसभा सदस्य रामनारायण विडारी र प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा उभिएर प्रतिनिधिसभा विघटनविरूद्ध आफ्ना तर्क राखेका छन्। विडारी वरिष्ठ अधिवक्ता हुन् भने पोखरेल अधिवक्ता। प्रतिनिधिसभा विघटनविरूद्ध रिट हाल्ने निवेदकसमेत रहेका पोखरेलले...बाँकी
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंधले भर्त्सना गरेको छ । बुटवलमा बुधबार भएको कार्यक्रममा पूर्वमन्त्री बस्नेतले विभिन्न सञ्चारमाध्यमका सम्पादकको...बाँकी
झापा – झापा लगायात देशका अन्य पालिकाहरुमा नगरप्रमुख उपप्रमुखहरुले महगो मुल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला यहाँस्थित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफुले चढ्ने गाडी समेत प्रहरीलाई प्रदान गरेका छन् । विशेष कार्यक्रमका...बाँकी