कुवेत – २०७७ माघ १६ शुक्रबारको दिन उदयपुर मिलिजुली समाज कुवेत गठन भएको छ। श्रमिकको रुपमा कुवेत आएका उदयपुरका दाजुभाइ तथा दिदिबहिनीहरुले उदयपुरे सम्पुर्णलाई एकीकृत गर्दै आफ्नो प्रवासी बसाईमा एकाअर्कालाई पर्ने कुनैपनि समस्यामा हातेमालो गर्दै...बाँकी
काठमाडौं – हिउँदयामको समयमासमेत विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाइ दिनुभएको छ। शाहले र्निमल पुर्जासहितको टोलीलाई सर्वाधिक चिसो मौसममा पनि साहासका साथ आफ्नो...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ।शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र...बाँकी
मोरङ-सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने युवा तथा भारतका कलाकारहरु हस्तकलाका सामाग्री बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँस बाट उनिहरुले कलात्मक तरिकाले सरस्वतीकाे मुर्ति बनाएर बिक्रीवितरण गर्दे छन । कलाकार हरुले...बाँकी
काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपीशर्मा ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ। सर्वोच्चले प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह अदालतको अवहेलना गरेको भनी परेको मुद्दामा लिखित जवाफ दिने गरि उपस्थित हुन आदेश दिएको हो।...बाँकी
काठमाडौं – नेपाल सरकारले दुई जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णयमा अनावश्यक उपाधि उल्लेख गरेको भन्दै आलोचना सुरु भएको छ । गत माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्व. माधवप्रसाद...बाँकी
काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजन नभएपनि दुई कित्तामा उभिएर सार्वजनिक कार्यक्रम गर्दै आएको नेकपाको विरोधी खेमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले देशभर विरोधका कार्यक्रमहरु गर्दै आएको छन् ।...बाँकी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर...बाँकी
काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।...बाँकी
यम बम,काठमाडाैं – सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ। वन व्यवस्थापन कार्यक्रमलाई लिएर वन तथा वातावरणमन्त्री प्रेम आले र मन्त्रालयका कर्मचारीबीच विवाद बढ्दै गएपछि ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि खारेज गरेको हो।...बाँकी