बृहत नागरिक आन्दोलनमाथि सोमबार बालुवाटारमा भएको प्रहरी दमनको एउटा तस्वीरले धेरैको ध्यान खिच्यो। लाठी बोकेका प्रहरीलाई चुनौती दिएर विच सडकमा निडर भएर लम्पसार एक युवकले धेरैको ध्यान केन्द्रित गर्यो। त्यो तस्वीर धेरैले सेयर गर्दै उनको...बाँकी
खोटाङ – किरात समुदायका सर्वोच्च संस्था “किरात राई यायोक्खा”ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७, स्थित तुवाचुङमा दुई वर्षअघि निर्माण गरेको ‘रैछाकुले’को प्रतीमा लगायतका किरातीहरुको महत्वपूर्ण संरचना माथी अज्ञात समुहले आक्रमण गरेका छन्। रैछाकुले किरात राईहरुको आदिम मानव...बाँकी
साङ्गदेम्बा राई/भोजपुर – भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको दिङ्ला बजारको सबै भन्दा नजिक चिर्खुवा खोलादेखि मास्तिर बैधगाउँका अमृत घलेका गत असार १४ गत्ते मंगलबार मध्य रातमा गएको बाढी पहिरोले घर बगाएको थियो । पहिरो पिडित...बाँकी
काठमाडौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विघटित संसद पुनस्थापना भए राजतन्त्र पनि पुनस्थापना हुने बताएका छन्। नेकपा ओली समूहले कालिकोटमा आयोजना गरेको सभामा थापाले संसद पुनस्थापना नहुने भन्दै त्यसको माग गर्नेहरू प्रतिगामी भएको बताए। संविधानमा...बाँकी
काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने भन्दै ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना स्काउटहरुलाई ट्राफिक स्वयंसेवक बनाई मङ्गलबारदेखि काठमाडौंका विभिन्न १५...बाँकी
अविन मावो/धरान – प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरोधमा सोमवार संधीय राजधानी काठमाडौमा भएको नागरिक अगुवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन माथि बर्बरतापूर्ण दमन घोर आपत्तिजनक, निन्दनीय एवम् कायरतापूर्ण कदम भन्दै मंगलवार धरानमा नागरिक समाजले विरोध प्रदर्शन गरेको...बाँकी
काठमाडौ – छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी...बाँकी
उर्लाबारी – एक्कासी हात र खुट्टा चल्न छोडेपछि थलिएका मोरङ उर्लाबारी-९, भोटेपुलका शुक्रराज याक्सोको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । उर्लाबारी-९, घर भई अष्ट्रेलियामा रहनुभएका टिका श्रेष्ठको पहलमा याक्सोलाई नगद ३९ हजार १ सय...बाँकी
एप्पलले आफ्नो प्रयोगकर्तालाई आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको छ। आइफोनले विशेषगरी मुटु रोगीको शरीरभित्र राखिएका मेडिकल उपकरणका कारण असर गर्ने र स्वास्थ्यको लागि जोखिमपूर्ण हुने एप्पलले बताएको छ। सिएनएन बिजनेसका अनुसार शनिबार...बाँकी
काठमाडौँ – वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार...बाँकी