News Portal

गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति, समाचार

निर्वाचन आयोगले खोस्यो माधव नेपालको अध्यक्ष पद

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ। सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ। प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई...बाँकी

केपी ओलीको पक्षमा लाग्नु कम्युनिस्ट पार्टीको लागी नर्क जाने कुरा हो : नेता भट्टराई

इटहरी – नेकपाका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्नु नर्क जानू सरह रहेको बताएका छन् । प्रचण्ड नेपाल समूहले इटहरीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको प्रतिगमनको विरुद्धमा लाग्न कार्यकर्तालाई...बाँकी

भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लैजाँदै

काठमाडौँ – नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैधरूपमा लैजाने गरेको पाइएको छ। नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लगेरै त्यसबाट...बाँकी

निर्वाचन आयोगद्वारा नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार

काठमाडौ– निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको आयोगले आज जनाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का...बाँकी

प्रख्यात नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइत भिजन एक्सलेन्स अवार्डबाट सम्मानित

काठमाण्डौ – भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र रोग  विशेषज्ञ डा. सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण...बाँकी

प्रदेश नं. १ का मुख्यमन्त्री राईले कसे लगनगाँठो

काठमाण्डौ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन्। मुख्य राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक...बाँकी

नेपाल सरकारले नीतिगत सुधार गरे विप्रेषण बढ्छ : बस्नेत

रामप्रसाद ढुंगेल/युएई – वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीहरुलाई वैधानिक तरिकाले रकम भित्र्याउन नेपाल सरकारले नीतिगत सुधार गर्नुपर्ने युएईमा कार्यरत आइएमई प्रतिनिधि उत्तमकुमार बस्नेतले बताएका छन् । नेपाल पत्रकार महासंघ युएई शाखाले आयोजना गरेको एक...बाँकी

सद्भावको ११ औ बार्षिकउत्शव साधारणसभामा रंगेलीका पत्रकार सम्मानित

रबिन्द्र बराल/मोरङ – मोरङको “कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्ने मुल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको ११ औ वार्षिकोत्सव साधारणसभा सम्पन्न गरेको छ। सहकारीले आफ्नै भवनमा उक्त...बाँकी

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

काठमाडौं – चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै...बाँकी

रंगेली प्रहरीले ७ बोरा सुर्ती सहित एक मोटरसाइकल बरामद

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका-४, स्थित  चोप्राह बोर्डरबाट अबैध रूपमा भन्सार छलि भारतबाट नेपाल भित्र्याउदै गरेको ७ बोरा सुर्ति सहितको मोटरसाइकल नेपाल प्रहरीले बरामद गरेको छ । प्रहरीको गस्ती टोलीले मोटरसाइकल (को २२ प ७५३०)...बाँकी