काठमाण्डौ – नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नेकपा नेत्री अष्टलक्ष्मी शाक्य पक्राउको चर्को विरोध गरेकी छिन् । नेतृ शाक्यलगायतलाई कलंकीबाट पक्राउ गरेर महाराजगन्ज गणमा राखिएको छ । झाँक्रीले केपी शर्मा ओलीको तानशाहको दिनगन्ती सुरु...बाँकी
धरान – प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमको विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले गरेको बन्दको क्रममा विहान टायर खोस्ने क्रमममा बन्दकर्ता र मजदुरबीच झडप भएको थियो । त्यस्तै, बन्दकर्ताहरुले नाराबाजी गरेपछि मजदुरहरुले प्रतिकारमा नाराबाजी गरेका थियो।...बाँकी
धरान – नेकपाको प्रचण्ड समुहले आज गरेको आम हड्तालको कारण धरानको भानुचोकमा कार्यकर्ता र मजदुरबीच झडप भएको छ । धरानको भानुचोकमा टायर बालेर बसिरहेका प्रचण्ड-नेपाल समुहका कार्यकर्ताले एउटा टेम्पोलाई लात्तले हानेपछि विवाद सुरु भएको थियो...बाँकी
काठमाण्डौ – प्रधानमंत्री केपी शर्मा ओलीको संसद विघटनको विरुद्धमा आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूह कार्यकर्ताले असंवैधानिक कदमका विरुद्ध आमहड्तालको प्रभाव राजधानीमा असर परेको छ। अधिकांश सडक खुल्ला देखिएको छ भने कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको झापा जोड्ने सडकको निर्माणकार्य संचालन भए संगै ठुला कन्ट्रक्सनहरुले भने रकम बचाउने उदेश्य अनुसार सडक विभागका ईन्जिनियरहरुले रिजेक्ट गरेका ईट्टाहरु प्रयोग गर्दे आई रहेका छन्। मोरङको रतुवामाई नगरपालिका-५, स्थित परोपकार स्वर्गद्वारी ...बाँकी
काठमाडौँ – सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । संवैधानिक निकायमा संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा दाहाल–नेपाल समूहले भोलि (बिहीबार) आम हड्तालको घोषणा...बाँकी
काठमाडौ– नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने भएको छ। नेकपाले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो। यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए।...बाँकी
रबिन्द्र बराल/मोरङ– मोरङको रतुवामाई नगरपालिका-३, स्थित निर्चाडागी गाउँमा करिब १ सय घर परिवार बिगत १३ बर्षदेखि विधुत नहुदा अध्यारो अन्धकारमा बस्नु परेको छ । पुर्वमा दमुनाको सानो खोला पश्चिमा रतुवा खोला, उत्तरमा पनी रतुवा...बाँकी
धरान – धरान नगरपालिकाको धरान-८ स्थित कोसी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको एक निजी सवारी साधन दुर्घटना भएको छ । इटहरीबाट धरान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ५१६६ नम्बरको कार दुर्घटना भएको १ नं...बाँकी
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजेका लागि बैठक बोलाएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका छन्। यसअघि संवैधानिक परिषदले...बाँकी