रबिन्द्र बराल –माेरङकाे पथरीमा ६४ ओै सहकारी दिवस भव्य रुपमा सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायीक वन उपभोक्ता समूहको भवनमा उक्त कार्यक्रमकाे आयाेजना समेत गरिएको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि...बाँकी
संखुवासभा – संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ हिडेको को १ ख २८२४ नम्बरको शुभम डिलक्सको बस शुक्रबार बिहान पिलुवा खोलामा दुर्घटनाग्रस्त भएको छ । मादीबाट छुटेको सो बस धर्मदेवी नगरपालिका-४,दोभान रिसोर्टनजिक दुर्घटना हुँदा ३२ यात्रु जना...बाँकी
काठमाडौं – पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित ६ जनाबिरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। गैरकानूनी लाभ तथा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आयोगले २४ लाख २७...बाँकी
बागलुङ — बागलुङको बल्देधुरीमा दुई जनको मृत्यु हुने गरी भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयले घटनाका आरोपी सार्वजनिक गरेका हुन् । होली खेल्ने...बाँकी
खोटाङ-नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले नेताहरु जिल्ला आउदै गर्दा फुलमालाले मात्र नभई प्रश्न र सकारात्मक आलोचना संगै सुझावले समेत स्वागत गर्नुपर्ने बताएका छन। नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल किरात राई संघ, धनकुटा जिल्ला समिती...बाँकी
कुवेत – नेपाली समाजमा नया नेपाल भलिबल कल्बको नामले चिनिएको पुरानो कल्ब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ। कल्वको हिजो सम्मपन्न साधारणसभाले कल्वको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले कामै सम्पन्न नभई रकम भुक्तानी गरेको भेटिएको छ। नेपाल सरकारको २० हजार ४ सय रुपैयाँ र नगरपालिकाको २० हजार रुपैयाँ अनुदान र कृषकले २५ हजार रुपैयाँ बेहोर्नु पर्ने हुन्छ...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्सि ६ स्थित केरन्जाको खेल मैदानमा विधिवत रुपमा क्रिकेट खेलको उद्घाटन गरेर खेल सुरु भएको हो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि...बाँकी
सउल – इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेतको चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ। दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको ४ वर्ष १० महिना अवधि पूरा गरी...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-८, साझा टोलमा बसोबास गर्दे आईरहेका रामबहादुर बस्नेत रंगेली अस्पतालका कर्मचारी हुन। उनी विस २०३८ सालदेखि कार्यलय सहयोगी पदमा काम गर्दे आईरहेका छन । अहिले उनी सरकारी निकायको कामका कारण...बाँकी