काठमाडौं – विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको टोलीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता...बाँकी
कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना)कुवेतको अध्यक्षमा मान बहादुर फगामी चयन भएका छन। भर्चुअल प्रबिधि मार्फत सम्पन्न राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिबेशन साथै बार्षिक उत्सवले मान बहादुर फगामीलाई आगामी दुई बर्षे कार्यकालको लागि...बाँकी
ऐजेन्सी – चीनका २० युद्धक विशेष विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ।ताइवानले दिएको चेतावनी बाबजुद पनि पछिल्लो समय चीनका लडाकु विमानहरु आफ्नो हवाइ क्षेत्रमा घुस्ने गरेको मन्त्रालयको जनाएको छ। शुक्रबारको...बाँकी
काठमाडौ – मेलम्ची खानेपानी आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी खानेपानी वितरण प्रणालीमा पठाइएको छ । आज दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौ उपत्यकामा खानेपानी लिमिटेड...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क शिविर सम्पन्न गरेको छ। रतुवामाई नगरपालिका ३ स्थित पिडारीमा रहेको भानु प्राथमिक विधालयमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो। शिविरमा वल्डङ्गा, महादेवा,...बाँकी
कुवेत -कोरोनाको कारणले रोकिएको नेपाल पत्रकार महासंघ कुवेत शाखाको अधिवेशन भर्चुअल प्रवृत्तिबाट सम्पन्न भएको छ ।तेश्रो अधिवेशनबाट नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी निर्विरोध चयन भएका छन् । यसैगरी उपाध्यक्षमा एकराज मल्ल, सचिवमा...बाँकी
सप्तरी – शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी
काठमाडौ – कोरोना भाईरसको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि आजदेखि सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात...बाँकी
खोटाङ -नेपाली कांग्रेसका युवा नेता रबि प्रकाश राईले कांग्रेसले सरकारको नेतृत्व गर्न सक्यो भने मात्र मुलुकले निकास पाउने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाद्वारा आयोजित ‘वर्तमान राजनीति र नेपाली कांग्रेस’ विषयक अन्तरक्रिया कार्यक्रममा...बाँकी
अमेरिका – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको (२०१७-२०१९) पूर्व बोर्ड सदस्य सतेन्द्र शाह (२०२१-२०२३)कार्यकालमा कोषाध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ। साह एनआरएनए एनसीसी अमेरिकाको वर्तमान सल्लाहकार पनि हुनुहुन्छ। नेपालको सप्तरी जिल्लामा जन्मेर...बाँकी