News Portal

  • गृहपृष्ठ संस्कृति, समाचार, समाज

    आज महाअष्टमी: महागौरी, महाकालीको पूजा

    काठमाडौँ – आज महाअष्टमी अर्थात् नवरात्रिको आठौं दिन महागौरीको विधि-विधानअनुसार पुजा-अनुष्ठान गरिँदैछ। वडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको...बाँकी

    मोरङको गेउरिया पुल निर्माण कार्य शुरु, चैत्र महिनासम्म सम्पन हुने

    रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२, स्थित गेउरीया पुल निर्माण कार्य शुरु भएको छ ।  विगत ६ बर्षदेखि निर्माण हुन नसकेको खबर एक महिना अगाडी विभिन्न अनलाइन खबर मार्फत सडक...बाँकी

    सेन्चुरी रेमिट युएईको दशै तिहार योजना सार्वजनिक

    रामप्रसाद ढुगेल/युएइ – सेन्चुरी बैक अन्तरगतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्वजनिक गरेको छ । विगत वर्षजस्तै यस बर्ष पनी आफ्ना ग्राहक लक्षित दशै तिहार योजना सार्वजनिक भएको हो । युएईमा रहेका नेपालीले अल...बाँकी

    केशव राई र जुनी राईको “डाडा माथी…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ – चर्चित युवा गायक केशव राई र गायिका जुनी खालिङ राईको युगल आवाजमा रहेको “डाडा माथी वरपीपल…!” गायक केशव राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन्।  विगत धेरै लामो समयदेखि मकाउमा रहेर नेपाली गीतसंगीतमा...बाँकी

    चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालकाे माग

    काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण गरी हत्या गर्ने दोषीमाथि  कारबाही गर्न माग गरेका छन्। पार्टीको शपथग्रहण कार्यक्रमममा बिहीबार चौरसियामाथि आक्रमण भएको थियो। गम्भीर घाइते उनको उपचारको...बाँकी

    राष्ट्रिय सुरक्षामा प्रधानमन्त्रीबाटै खतरा: कांग्रेस नेता थापा

    काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरामा देखिएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार...बाँकी

    वीपी पार्किङबाट मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ, अर्को फरार

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङबाट थुप्रै मोटरसाइकलहरु हराउने गर्छ । ती मध्ये केही मोटरसाइकल फेला परे पनि चोर हत्तपत्त पक्राउ पर्दैनन् । आज विहान मोटरसाइकल चोरी गरेर लादै गर्दा एक व्यक्ति पक्राउ...बाँकी

    कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल !

    वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ। कर्णाली काण्डको रुपमा चर्चित उक्त प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको बैठकले प्रस्ताव फेल...बाँकी

    खाली पेटमा पानी पिउँदा यस्ता हुन्छन फाईदा !

    काठमाडौँ – पानी मानव जीवनका लागि नभइ नहुने पदार्थ हो। पानीको मात्रामा बढाएमा अधिकांश रोग निर्मुल हुने चिकित्सकहरु बताउँछन्। अझै बिहान उठ्नेबितिकै खाली पेटमा पानी पिउँनाले पेटका अधिकांश समस्याहरु आउँदैनन्। बिहान खाली पेटमा मनतातो पानी...बाँकी

    आज वडादशैंको सातौँ दिन घरघरमा फूलपाती भित्र्याइँदै

    काठमाडौं – आज वडादशैं अन्तर्गत फूलपाती पर्व। दशैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपाती देखि दशैंको खास रौनक सुरु हुन्छ। आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ।...बाँकी