News Portal

गृहपृष्ठ आर्थिक, मुख्य खबर, समाचार, समाज

“हाट बजार” एप किसान र उपभोक्तालाई उपयोगी एप सार्वजनिक

रामप्रसाद ढुंगेल – कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्‍याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । ‘हाट बजार’ नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले...बाँकी

विराटनगर विमानस्थल नेपालकै ठूलो आन्तरिक टर्मिनलमा स्तरोन्ति हुने

विराटनगर – विराटनगर विमानस्थल आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनल निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगरमा देशकै ठूलो टर्मिनल भवन बनाउने भएको हो । विमानस्थलमा यात्रुको चाप बढ्दै गए पछि साँघुरो टर्मिनल...बाँकी

५.४ म्याग्निच्यूडको भूकम्प केन्द्र विन्दु भारत

काठमाडौं – भर्खरै महशुश गरिएको भूकम्प ५.४ म्याग्निच्यूडको रहेको बताएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको बताएको छ । भूकम्प भारतको ग्यान्टोक (पूर्वी सिक्किम) भएको जनाइएको छ। साथै...बाँकी

गुराँस टिप्नेवाई पाँच हजार जरिवाना

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ। समितिका...बाँकी

पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

धरान – पार्टी परित्याग गर्दै प्रदेश १ को मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी...बाँकी

यी बिरामीहरुले लसुन नखानु बेस

सगुन गुरुङ, काठमाडौं – लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या...बाँकी

एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदीको अन्तरक्रिया

अमेरिका– एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुन गईरहेको निर्वाचनमा प्रमुख अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदी लगाएत अरु पदको उमेदवारहरु सहितको अन्तरक्रिया कार्यक्रम मिसिगन राज्यको फारमिङ्टन शहरमा त्यस राज्यमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको...बाँकी

गाउँले होटलका संचालकको चारआली जंगलमा शव भेटियो

झापा – बिर्तामोडको गाउँले होटलका संचालकको शव चारआलीको जंगलमा भेटिएको छ । दुई दिनदेखि बेपत्ता गाउँले होटलका संचालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको प्रहरीले जनाएको छ। झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडमा होटेल गाउँले परिचित...बाँकी

बस दुर्घटनामा २ को मृत्यु, २९ घाइते

दाङ – यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले...बाँकी

ससस्त्र प्रहरीद्वारा १६ लाख रुपैयाँ बराबरको सामान बरामद

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ६ आमगाछि स्थित घनापट्टिबाट ससस्त्र प्रहरी बिआेपि रंगेलीकाे गस्ती टाेलीले चेकजाँच गर्ने क्रममा बेलवारी ५ बस्ने भरत साहले आफ्नो किराना पसलकाे लागि लैजादै गरेकाे गाडि सहित सामन बरामद...बाँकी