रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित भोटुवाबु चोक हुदै शुक्रबारदेखि दोहमना रोडमा पर्ने मरिया खोलाको पुलमा नयाँ निर्माणकार्य सुरु भएको ७ महिना बितिसक्दा समेत उक्त पुलको निर्माणकार्य सम्पन्न हुन सकेको छैन। नेपाल सरकार भौतिक...बाँकी
काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारबाहीबाट मात्र हल गर्न नहुने बताएका छन्। ‘संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौती हुन सक्छ’, उनले भने, ‘त्यसलाई प्रशासनिक रूपमा नियन्त्रणमा लिएर मात्र...बाँकी
काठमाण्डौ – विद्युतीय सवारी चार्ज गर्न देशभर ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ। एक वर्षभित्र चार्जिङ स्टेसन बनाउने गरी चिनियाँ कम्पनी स्टार चार्ज (जियाङसु जोङदोङ न्यू इनर्जी) र नेपाल विद्युत...बाँकी
काठमाण्डौ – काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ। मस्तिष्कधातका कारण उपचारका क्रममा वयोधा अस्पतालमा उनको निधन भएको हो। कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काको अनुसीर “अहिले नगरपालिका भवनअगाडि शोक...बाँकी
कास्की – गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्यौलमा छ। सरकार गठन भएलगत्तै करीव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको वर्ष दिन...बाँकी
काठमाडौँ – सारथि साहित्य परिवारले आफ्नो पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन गरेको छ। संस्थाका कार्यक्रम संयोजक रमेश न्यौपाने राधाकृष्णको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथी डा.दामोदर पुडासैनी तथा विशिष्ट अतिथिहरु प्रा.डा.गार्गी शर्मा, डा.शेषराज आचार्य, डा.पुष्प...बाँकी
काठमाण्डौ – बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ। गए राति २:०० बजेदेखि शुरु भएको आगलागी अझै...बाँकी
काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्याक्तिहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन्। उक्त पदकको चौतर्फी आलोचना भइरहेको छ। नेपाल सरकारबाट प्राप्त पदकसहित सम्मानित व्यक्तिहरुले आफ्नो तस्वीर...बाँकी
काठमाण्डौ – सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ। यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको विशेष रौनकमा काठमाण्डू झुम्ने छ। बिस्का जात्रा आज साँझ टौमढीस्थित ङातापोल...बाँकी
रबिन्द्र बराल-रंगेली नगरपालिकाले १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल सम्पन्न गरेको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो। नगर स्तरीय साे खेल...बाँकी