एजेन्सी। भारतको जम्मु-कश्मीरको पुलवामा जिल्लामा बिहीबार रातिदेखि चरमपन्थीसँगको झडपमा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘हामीले सेनाका एक हवल्दार इन्काउन्टरको क्रममा गुमाएका छौं। प्रहरी, सेना र...बाँकी
चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। लगातार अविरल वर्षापछि पहिरोसँगै एउटा ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो। बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन। दासढुंगाबाट केही अगाडि...बाँकी
गोरखा – मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर...बाँकी
रुद्र खड्का, काठमाडौँ। एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो।...बाँकी
युवा राई/हङकङ – हङकङको कजवे बेस्थित सोगो डिपार्टमेन्ट स्टोरछेउ ड्युटीमा रहेका प्रहरी जवान माथी विहीवार राति आक्रमण भएको छ। आक्रमणकारीले पछाडिबाट छुरा प्रहार गर्दा ३० वर्षीय प्रहरी जवानको बाँया काँधमा गम्भीर चोट लागेको बताइएको छ।ती...बाँकी
धरान – धरान उमहानगरपालिका धरानमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुँदै गएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज मात्रै धरान नगरमा ८२ जनामा कोरोना संक्रमित भएका छन् ।प्रदेशको रिपोर्ट सही भएको भन्दै...बाँकी
रामेछाप। बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ।...बाँकी
आरपी सहयात्री/सुनसरी – वैदेशिक रोजगारीको लागि युएई पुगेका सुनसरीबासीहरुले आफ्नो जिल्लामा रहेका अशक्तहरुलाई राहत वितरण गरेका छन् । सुनसरी समाज युएईको संयोजकत्वमा थालिएको राहत संकलन अभियान अन्तर्गत १८ जना शारीरिक र मानसिक रूपमा अशक्तहरुलाई चामल,...बाँकी
काठमाण्डौ – नेकपा एमालेलाई माओवादीसँग एकतापूर्व अर्थात् ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउने संस्थापन पक्षको आजको निर्णयबारे अर्को पक्षको औपचारिक धारणा सार्वजनिक नहुँदै बालुवाटारनिकट एक स्थायी समिति सदस्यले भने माधव नेपालको मागबमोजिम नै निर्णय...बाँकी
विराटनगर – प्रदेश १ सरकारले विगत साढे तीन वर्षमा प्रदेश तथा प्रदेशवासीको हितका लागि भन्दै गरेका धेरैजसो निर्णय कार्यान्वयनमा आएका छैनन् । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडी खरिद गर्ने सन्दर्भमा निर्णय लिन र त्यसलाई कार्यान्वयनमा...बाँकी