दैलेख – शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा दैलेखको पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी
अछाम – ढकारी प्रहरी चौकीका इन्चार्ज लालसिङ बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन्। ढकारी प्रहरी चौकीमा कार्यरत सइ लालसिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो आएको छ। इन्चार्ज बिष्ट ड्यूटीमा गाउँतिर जादा जनताहरु...बाँकी
ऐजेन्सी – चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति बिहीबार पाएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको...बाँकी
काठमाडौँ – विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) दाङको लमही जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमले...बाँकी
सर्लाही – शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक युवकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको छ। आफैँ सवार गाडीले पैदल हिडिरहेका सर्वसाधारणलाई ठक्कर दिएपनि उद्धार नगरि हुइँक्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...बाँकी
सुरेश श्रेष्ठ/दाङ – दाङमा वन कर्मचारीहरुकै मिलोमतोमा खुलेआम काठ तस्करी भइरहेको छ। सरकारी निकाय र सुरक्षाकर्मीकै मिलमतोमा तस्करी भएको भन्दै स्थानीयले दोषिलाई कारवाहीको माग गरेका छन्। स्थानीयले दङ्गीशरण सव डिभिजन वन कार्यालय श्रीगाउका कार्यालय प्रमुख वन...बाँकी
रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडककाे कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले सिमावर्ति देखि रंगेली हुदै कानेपाेखरी सम्म २५.४ किलोमिटरमा कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । उक्त सडक...बाँकी
जनार्जन खत्री, सर्लाही – दश वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनु भएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ। कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि...बाँकी
सुर्खेत – भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि...बाँकी
रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका-७ स्थित भाेटुवाबु चाेक हुदै दाेहमना जाेडने सडककाे मरिया खाेलाकाे पुल निर्माणकार्यमा ठेक्केदारकाे लापरबाही भएको छ। नयाँ पुल निर्माणकार्य सुरु गर्नेका लागि पुरानो पुल भत्काउन थालेको साता दिन बितिसक्दासमेत पीयू...बाँकी