News Portal

गृहपृष्ठ खेलकुद, फोटो-फिचर, समाचार, समाज

मेसीले अर्जेन्टिनालाई २८ बर्षपछि दिलाएको कोपा अमेरिकाको उपाधि!

ऐजेन्सी – कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा...बाँकी

गैरआवसिय नेपाली संघ कुवेतद्वारा सातौं महाअधिवेशनको लागि निर्वाचन कार्यातालिका सार्वजनिक

कुवेत– गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतले २०२१– २०२३ कार्यकालको लागि आगमि २३ जुलाईमा  हुन गैरहेको कुवेतको सातौँ महाधिवेशनको लागि निर्वाचनकार्यतालिका सार्वजनिक गरेको छ। गैरआवसिय नेपाली संघले सातौँ महाधिवेशनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका हेर्नुहोस्  ...बाँकी

हङकङमा पैदल यात्रामा गएकी एक युवती मृत भेटिए

युवा राई/हङकङ – हङकङमा पैदल यात्रामा गएकी एक युवती प्रहरीले मृत फेला पारेको छ। गत जुलाई ३ तारिख धरबाट एक्लै पैदल यात्रामा गएकी महिला आज शुक्रवार मृत फेला परेकी हुन् । गत शनिवार एक्लै पैदल...बाँकी

एनआरएनए कुवेतको ७औं अधिवेशनको निर्वाचन समिति घोषणा

कुवेत – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाई २३ तारिख हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ। निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान...बाँकी

विराटनगरमा राष्ट्रिय अनुसन्धानका एक कर्मचारीको हत्या

विराटनगर – पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति हत्या भएको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो। मादक पदार्थ सेवन (मापसे) गरेका...बाँकी

वैदेशिक रोजगारीको विवादले उग्र रुप लिँदा सप्तरीमा एकको मृत्यु

सप्तरी। वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा सप्तरीमा आज एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शनिबार मृत्यु भएको सप्तरी...बाँकी

मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैन : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भन्ने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री...बाँकी

धरानको नगरसभाद्वारा नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित

धरान – धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ सालको नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ।  सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ९ औ नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक...बाँकी

कुवेत एनआरएनएमा बेथिति श्रमिक नीति , भोटको खेती

कुवेत  समाज सबैको साझा हो । समाजलाई कुन दिशामा लैजाने भने  त्यहि समाजका अगुवाहरुमा निर्भर रहन्छ । मतलव आफू -आफू मिलेर या सबैलाई समेटेर मिलाएर लैजानु हाे । एनआरएनए नयाँ नेतृत्वको तयारीमा जुटेको छ। धनिहरुको...बाँकी

खोटाङको हौचुरस्थित किरात राजाको दरवार “कोटगढी” ओझेलमा, पुरानो भूमेथानसमेत संरक्षणको अभाव

गजेन्द्र खालिङ/खोटाङ – खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं. ६, हौचुर स्थित किरात समुदायको धार्मिक, सास्कृतिक र महत्वपूर्ण आस्था एंव् किरात राजाको ऐतिहासिक कोटगढी दरबार ओझेलमा परेको छ । खोटाङ जिल्लाको हौचुर स्थित कोटगढी अर्थात...बाँकी