News Portal

गृहपृष्ठ समाचार, समाज

सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो पीडितलाई सहयोग

काठमाडौं -सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान गरेकोमा १० जुलाई,२०२१का दिन देखी...बाँकी

नेपाल निवास कोटेश्वरमा गठबन्धनको बैठक!

काठमाण्डौ – सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ। नेपाली कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आज सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको...बाँकी

प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाण्डौ – नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्...बाँकी

सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटनाः अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन्। सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले...बाँकी

सर्वोच्च अदालत: प्रतिनिधि सभा पुनः स्थापना, बैठक बोलाउन आदेश

काठमाण्डौ – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ। इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन आदेशसमेत दिएको छ । प्रधानमन्त्री ओलीले पहिलोपटक संसद विघटन गरेका ३ महिना...बाँकी

इटलीले जित्यो युरोकप सन २०२० सालको उपाधि!

इटाली यूरो कप फुटबल सन् २०२० सालको च्याम्पियन भएको छ।फाइनलमा इंल्याण्डलाई घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो। आइतबार राति भएको फाइनलमा इंल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको...बाँकी

नागरिक अगुवाहरुलाई रिहाई माग सहित धरानमा विरोध प्रर्दशन

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ । धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन...बाँकी

खोटाङ जिल्लामा शुभम सामुदायिक केन्द्रले हाते ट्याक्टर, जनशक्ति सहित सेवा विस्तार ग’यो

खोटाङ – खोटाङ जिल्लामा यन्त्रीकरणको माध्यमबाट कृषि पेशाको व्यवसायीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् सामुदायीक सिकाई केन्द्रले जिल्लाका किसानलाई पहिलो पटक भाडामा प्रविधि र जनशक्ति उपलव्ध गराउने गरी सेवा सुरु गरेको छ...बाँकी

विश्वभरिका ओखलढुंगेलीहरुको उदाहरणीय सहयोग

युएई– वैदेशिक रोजगारी, अध्ययन र व्यावसायाको लागि विश्वका विभिन्न देशहरुमा पुगेका ओखलढुंगेलीहरुले आफ्नो जिल्लाका अस्पताललाई लाखौं रुपैयाँ बराबरका आइसीयु बेड, अक्सिजन सिलिन्डर लगायत स्वास्थ सामग्री उपलब्ध गराएका छन् । जिल्लाबासीको स्वास्थ सुबिधालाई मध्यनजर गर्दै विदेशमा...बाँकी

अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या

काठमाडौँ। अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन्। उनलाई गत बिहीबार आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको हो। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी जेनी झुण्डिएको अवस्थामा भेटिएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट पुगेको प्रहरीले घटनाको...बाँकी