News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

सोलुखुम्बुमा हावाहुरीले सयौँ रोपनीको मकै सोत्तर

सोलुखुम्बु – बुधबार रातिको हावाहुरी र पानीले सोलुखुम्बुको विभिन्न क्षत्रेको मकै सखाप पारेको छ । बुधबार राति पानी सँगै चलेको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लगाईएको मकैबाली सोत्तर बनेको हो । जिल्लाको नेचासल्यानका विभिन्न क्षेत्र, सोलुदुधकुण्डको...बाँकी

बुटवलको रुपन्देही स्थित सैनामैनाको पर्रोहा बोलबम धामको गुरुयोजना तयार ( 3D भिडियो सहित)

बुटवल – बुटवल रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार भएको छ । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित बनाइएको गुरुयोजनाको पूर्वाधारका लागि निर्माण खर्च १४ करोड भन्दा धेरै लागत लाग्ने जनाइएको छ...बाँकी

गैर आवासीय नेपाली संध मकाउको अध्यक्षमा निर्मला थापा मगरको उमेद्वारी धोषणा

मकाउ – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको सन (२०२१-२०२३) अध्यक्ष पदका लागि निर्मला थापा मगरले आफ्नो उमेद्वारी धोषणा गरेकी छिन्। काठमाण्डौ सितापाईलाकी निर्मला थापा मगरले मकाउमा विभिन्न संध संस्थाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी...बाँकी

लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार, स्थानीय तहमा लागू गरिने

काठमाण्डौ – संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा- १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ पाठ्यपुस्तक तयार गरिएको छ । लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी...बाँकी

भ्रष्टाचारको आरोप लागेका हाईटीका राष्ट्रपतिले राजीनामा दिन नमानेपछि आक्रमण गरी हत्या

एजेन्सी – हाईटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै आक्रमण गरी हत्या गरिएको छ । पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समयअनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरी उनको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।...बाँकी

खोटाङमा निर्धारीत भन्दा बढी भाडा उठाउने व्यवसायी कारबाहीमा

खोटाङ – खोटाङमा कोभिड–१९ को महामारीका बेला यात्रुबाट बढी भाडा उठाउने यातायात व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले  कारबाही गरेको छ। कोरोना महामारीका समयमा जिल्लादेखि बाहिर जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस...बाँकी

हङकङमा आज कोरोना संक्रमित स्थानीय शुन्य

युवा राई/हङकङ –  हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार स्थानीय कोरोना संक्रमित संख्या पुनः शून्यमा झरेको जनाएको छ। यथपी १ जना आयातित संक्रमित थपिएको समेत पुष्टि गरेको छ। हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,९४५ पुगेको...बाँकी

१४औं महाधिवेशनमा गगन,बिश्व,धनराज,प्रदिप र गुरूराज एकै धारमा उभिन जरूरी !

काठमाडौं -नेपाली कांग्रेसको इतिहासलाई पल्टाएर हेर्ने हो भने बिगत देखि बर्तमान सम्म आई पुग्दा पार्टीको आन्तरीक अबस्थालाई मध्य नजर राख्दा पद र प्रतिष्ठाका निमित्त पार्टीलाई नै तहस नहस पार्ने थुप्रै खेलहरू भएको हामी पाउदछौ ।...बाँकी

हङकङमा बम बनाएको आरोपमा ६ जाना विधार्थीसहित ९ जना पक्राउ

युवा राई/हङकङ – हङकङमा ६ जना विधार्थी सहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा हङकङ प्रहरीले पक्राउ परेका छन्। हङकङ प्रहरीले पक्राउ गरी आतंकवादी अभियोगमा उनीहरुलाई कार्वाही गर्ने जनाएको छ। हङकङ प्रहरीले...बाँकी

वैदेशिक रोजगारी: अलमलमा पुनर्एकीकरण योजना

रुद्र खड्का,काठमाडौँ। कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि ५ महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका...बाँकी