News Portal

हङकङमा आज कोरोना संक्रमित स्थानीय शुन्य

हिमालीसंचार संवाददाता
३७५ पटक

युवा राई/हङकङ –  हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार स्थानीय कोरोना संक्रमित संख्या पुनः शून्यमा झरेको जनाएको छ। यथपी १ जना आयातित संक्रमित थपिएको समेत पुष्टि गरेको छ।

हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,९४५ पुगेको छ । हङकङमा आयातित कोरोना संक्रमित रूसबाट आएका ५६ वर्षीय पुरुष रहेका छन्।

हाल हङकङमा कोरोना संक्रमित ५६ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना संक्रमणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

हङकङमा आज ५९,६६३ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म हङकङमा कोरोनाबिरुद्ध ४०,८६,०४५ खोप दिइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...