News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सीधै पीडितको खातामा

नवलपरासी। वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सीधै पीडितको बैंक खातामा आउन थालेको छ। बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेपछि सेवाग्राहीलाई सहज भएको छ।...बाँकी

गैरआवासीय नेपाली संघ र सगूनबीच कल्याणकारी परियोजनामा सहकार्य गर्ने सहमति

अमेरिका। गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्समार्फत नेपाल र...बाँकी

गुल्मीको मालिका गाउँपालिकामा ‘लोकल’ रक्सीलाई ‘ब्राण्ड’ बनाउन ऐन पारित

गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिकाले रक्सीलाई ब्राण्ड बनाउनका लागि ऐन पारित गरेको छ । देशभर  लोकल रक्सीलाई ब्राण्डको रूपमा विस्तार गर्नुपर्ने भन्ने बहस चलिरहँदा गुल्मीको मालिका गाउँपालिकाले भने लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन नै पारित...बाँकी

सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिमाना मिनाहा

काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ। निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका...बाँकी

सुनवर्सीका युवाद्वारा सर्वसाधरण तथा निम्न वर्गका परिवारलाई खाद्यान्न लगायद अन्य सामाग्री सहयोग

रबिन्द्र बराल/मोरङ -मोरङको सुनवर्सी नगरपालिकामा स्थापना भएको सुनवर्सी सहयोग अभियानले  सरकारद्वारा जारी गरेको निषेधाज्ञाले गर्दा काम नापाएर समस्यामा परेका परिवारलाई   खाद्यान्न सहयोग गरेको छ । अभियानले हालसम्म १ सय २७ परिवारलाई खाद्यान्न सामग्री वितरण...बाँकी

कुवेतमा रहेका ओखल्ढुङ्गेलीद्वारा स्वास्थ्य सामाग्रीमा सहयोग

कुवेत– विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग जुटाएको छन् । बेलायतमा रहेका शिवजी श्रेष्ठको संयोजकत्वमा “विश्वव्यापी ओखल्ढुङ्गेली सञ्जाल” गठन गरी...बाँकी

बेलायतमा वीर ​गोरखा सैनिक भिसी स्व. पुनको नाममा रेल सेवा संचालन

बेलायत – भूपू ब्रिटिश गोरखाहरुले समकक्षी बेलायती सेना सरह सेवामा हुँदा र निब्रित्त पश्चात सम्पूर्ण सेवा सुबिधाहरु समान रुपमा पाउनु पर्छ भन्ने माग सहित आन्दोलित गरिरहँदा भिक्टोरिया क्रस पाएका ​गोरखा सैनिक भिसी स्व. तुलबहादुर पुनको...बाँकी

मोरङको रंगेलीमा चट्याङ पर्दा एक जनाको मृत्यु, ४ जना गम्भीर घाइते

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६, चोप्राहा स्थित नेवा टोलमा चट्याङ पर्दा एक जनाएको मृत्यु चार जना गम्भीर घाईते भएका छन्। मृत्यु हुनेमा रंगेली-६ नेवा टोलका २३ बर्षीय नितेश रायको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु...बाँकी

दिक्तेल रुपाकोट मझुवागढीका वडाध्यक्षहरुद्वारा नगर बैठक बहिष्कार

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले आगामी आर्थिक वर्षका लागि कार्य योजनाको शीर्षक र स्थान नतोकी ४ करोड ३१ लाख रुपैयाँ छुट्याउन खोजेपछि वडाअध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । नेकपा...बाँकी

टेलिकमका ल्यान्ड लाइन र जीएसएम अवरूद्ध

काठमाडाैं। नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने जाने अवरूद्ध भएकाे छ। नेपाल टेलिकमका प्रवक्ता राजेस जाेशीले बुधबार बिहान पाैने...बाँकी