News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    अनिलकेशरी शाहले जिते दुमन थापाविरुद्ध हालेको मुद्दा, सेयर भर्न दिएको पैसा फिर्ता नगरेपछि मुद्दा

    काठमाडौ – करार सम्झौतासँग सम्बन्धित एक मुद्दा अनिलकेशरी शाहले जितेका छन्। मेगा बैंक स्थापना हुँदै गर्दा भएको एक लेनदेनसँग सम्बन्धित मुद्दा शाहले जितेका हुन्। काठमाडौं जिल्ला अदालतले प्रतिवादी दुमनसिंह थापालाई हराइदिएको छ। शाह अहिले नबिल...बाँकी

    पहिचान पुरस्कार कोषद्वारा लेखक खगेन्द्र संग्रौला सम्मानित

    काठमाण्डौ – लेखक तथा अनुवादक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्र सहित ‘पहिचान पुरस्कार कोषद्वारा’ आज सम्मानित भएका छन्। उनलाई आज कोषले सम्मान गरेको हो।  लेखक तथा अनुवादक संग्रौलालाई आज उक्त...बाँकी

    झापा हल्दीबारीकी साम्राज्ञीलाई मिस टिन उपाधि

    विराटनगर – मिस टिन–२०२१ प्रदेश १ को उपाधि झापा हल्दीबारीकी साम्राज्ञी शर्माले जितेकी छन्। झापाको बिर्तामोडमा सम्पन्न ग्रान्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन्। ड्रिम्स वल्र्ड इन्टरटेनटमेन्टले आयोजना गरेको प्रतियोगिताकी विजेता साम्राज्ञीले नगद ५० हजारसहित...बाँकी

    पोर्चुगलमा नक्कली टिकट बेच्ने कुँवर स्थानीय प्रहरी समक्ष आत्मसमर्पण

    पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका  एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा मालेका...बाँकी

    कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीले लिए विश्वासको मत, एमाले सांसदले गरे फ्लोर क्रश

    काठमाण्डौ – एमालेबाट फ्लोर क्रश र नेपाली कांग्रेसको समर्थनका कारण कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वसको मत पाएका छन् । शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको...बाँकी

    नेपालमा ९०० जनामा कोरोना भाइरस सङ्क्रमण

    काठमाण्डाै –  नेपालमा पछिल्लो २४ घण्टामा ९०० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ र ६२१ जनाको एन्टिजेन परिक्षण गर्दा ६४ जना गरि कुल...बाँकी

    भेरी अस्पतालमा कोरोना वार्ड भरिएपछि संक्रमित घरमै आइसोलेसन

    बाँके — भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड भरिएपछि संक्रमण पुष्टि भएका थप बिरामीलाई होम आइसोलेसनमा राखिएको छ। अस्पतालमा रहेका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले बेड खाली छैनन्। अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा बुधबार २ सय...बाँकी

    सप्तरीमा हात्तीले आक्रमण गर्दा एकजनाको मृत्यु

    सप्तरी – हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको शुक्रबार बिहान मृत्यु भएको हो । कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको...बाँकी

    खर्भुजा खेतीमा डढेलाे राेगका कारण फल बिग्रियाे कृषक चिन्तित

    रबिन्द्र बराल तराई क्षेत्रमा चैत्र महिना देखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा चिसाेकाेकाे अनुभुती कम गर्नेका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने खर्भुजाकाे बिक्री...बाँकी

    प्रेस चौतारीका उपाध्यक्ष सुवेदीसहित तीन पदाधिकारीलाई कारवाही

    काठमाडौँ – प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ। चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रुपमा अन्य पक्षसँग मिलेर...बाँकी