News Portal

पोर्चुगलमा नक्कली टिकट बेच्ने कुँवर स्थानीय प्रहरी समक्ष आत्मसमर्पण

हिमालीसंचार संवाददाता
५०६ पटक

पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका  एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा मालेका थिए। स्वदेश फर्किन लागेका नेपाली श्रमिकको अनुमानित २ करोड ठगी गरेको आरोप उनीमाथि रहेको छ।

उनको ठगी प्रकरण पर्दाफास भएपछि कुवँर फरार रहँदै आएका थिए। उनी एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष समेत हुन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...