News Portal

एनआरएनए ११ औं महाधिवेशन: कृष्ण केसीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

हिमालीसंचार संवाददाता
३९६ पटक

कुवेत सिटी, कुवेत। शेष घलेको संरक्षकत्वमा रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आउँदो मार्च २ र ३, २०२४ मा काठमाण्डौमा आयोजना हुने ११ औं महाधिवेशनको लागि संघको केन्द्रिय सचिव कृष्ण केसीको संयोजकत्वमा सूचना, प्रचार-प्रसार तथा प्रकाशन (मिडिया एण्ड पब्लिकेशन) समिति गठन गरिएको छ।

संघको सचिवालयले आईतबार एक सूचना जारी गर्दै सचिव केसीको संयोजकत्वमा उक्त महाधिवेशनको प्रचार-प्रसार समिति गठन गरिएको बताएको छ।

उक्त समितिलाई पहिलो चरणमा क्यानाडा, अमेरिका, मकाउ, स्पेन, साउदी अरब र कुवेत लगायतका एनआरएनहरुबाट मनोनित गरिएको जानकरी गराइएको छ भने सो समिति पछि पनि आवश्यकता अनुसार विस्तार गरिने जनाइएको छ। त्यस्तै, सबै देशका एनसीसीका प्रवक्ताहरु पनि पदेन सदस्य रहने जानकारी गराइएको छ।

 

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...