News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    कुवेत र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव यसरी मनाईयो

    कुवेत सिटी। नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा हिजो आयोजित कार्यक्रम नेपाली दुतवास कुवेतकाे हलमा सम्पन भयाे। ५०औं वार्षिकोत्सवको अध्यक्षता नेपाली दुताबास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा प्रवासी नेपाली...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    सुजन कडेल धादिङ -नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय धादिङको आयाेजनामा धादिङ जिल्लाकाे धादिङ बेशिमा एक दिने अभिकर्ता पुनर्ताजगी कार्यक्रम  सम्पन्न भएकाे छ।                       ...बाँकी

    अल अहालियाबाट पैसा पठाउदा पौडेलले पाए १३ लाख बराबरको कार

    रामप्रसाद ढुंगेल/युएई – युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका बुटवलका राजन पौड्यालले अल अहालिया एक्सचेञ्जबाट वैधानिक तरिकाले नेपालमा पैसा पठाउदा उपहार स्वरूप १३ लाख बराबरको कार उपहार पाएका छन् । युएईमा नेपालीहरुको रोजाइको एक्सचेञ्ज कम्पनी अल...बाँकी

    प्रहरीले फेला पारेको दिलिपलाई आफन्तलाई जिम्मा लगाए

    रबिन्द्र बराल/मोरङ – इलाका प्रहरी कार्यालय रंगेलीले फाल्गुन १२ गते धनपालथान गाउँपालिका-४ स्थिच बेवारिसे अवस्थामा फेला पारेका एक बालकलाई आज आफन्तको जिम्मा लगाएको छ । सर्लाही बरहथवा नगरपालिका-१४ ललिया टोल बस्ने बुवा बिरेन्द्र राम र...बाँकी

    सफलताको शिखरमा दुबईको नमस्ते रेस्टुरेन्ट

    युएई,दुबई। देरा दुबईस्थित युनियनमा संचालित नमस्ते रेस्टुरेन्टले सफलतापुर्वक ६ वर्ष पूरा गरी सातौ वर्षमा पाइला चालेको छ। मौलिक नेपाली खानाका स्वादिष्ट परिकारहरुको बिक्रीवितरण गर्ने नमस्ते रेस्टुरेन्ट युएईमा कार्यरत नेपालीहरुको रोजाईको रेस्टुरेन्ट बन्न सफल भएको छ।...बाँकी

    एमसीसी पास हुने गठबन्धन पनि जोगिने माओवादी केन्द्र र एकीकृत समाजवादी

    काठमाडौं – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्टले (एमसीसी) अनुमोदन पनि गर्न दिने बाटो रोजेका छन्।एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत...बाँकी

    वैदेशिक रोजगारमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

    काठमाडौँ। सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ। आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य...बाँकी

    मोरङको सुनबर्षीमा भ्रष्टाचार विरुद्ध एमालेद्वारा विरोध प्रदर्शन

    मोरङ– मोरङको सुनबर्षी नगरपालिकामा नेकपा (एमाले) ले विरोध प्रदर्शन गरेको छ। निर्वाचित जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै एमालेले प्रदर्शन गरेको हो। नगरपालिकाका मेयर कालीप्रसाद दास सहितका जनप्रतिनिधिहरुले नगरवासीले तिरेको करमा लुट मच्चाएको र काममा पारदर्शीता...बाँकी

    एमसीसीको विपक्षमा माओवादी खोज्यो एमालेको साथ किन?

    काठमाडौं -अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ।संसद बैठक स्थगित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरेका थिए।   ...बाँकी

    पल शाह होइन, अब समीक्षा–दुर्गेशहरू जेल जाने पक्का

    काठमाडौं। गायिका समीक्षा अधिकारीले नायक पल शाहलाई बलत्कार अभियोगमा मुद्धा दर्ता गराएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन्। अधिकारीले बुधबार शाहविरुद्ध तनहुँ प्रहरीमा बलत्कारको उजुरी दिएकी थिइन्। शाहले आफू विरुद्ध भएको षड्यन्त्रको अडियो फेसबुक मार्फत सार्वजनिक...बाँकी