कुवेत -भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो...बाँकी
काठमाडौं -राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन्। निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी...बाँकी
रबिन्द्र बराल/मोरङ – रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएता पनि अहिले भने उक्त पुलको निर्माणकार्यले अलिकती गतिलिन सकेको छैन । उक्त पुल कार्तिक महिनामा तयार...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सुरु भएको छ । धनपालथान गाउँपालिकाको प्रागनमा एकदिने जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ। “घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ” भन्ने मुल नाराका...बाँकी
सोलुखुम्बु – सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्यसम्म थुप्रै हिउँ पर्ने...बाँकी
काठमाडौं। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा निस्केका छन्। बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन्। झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च...बाँकी
काठमाडौं। मारुती सिमेन्टको इजाजत रद्द भएको छ। मापदण्डअनुसार गुणस्तर नपाइएपछि गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द...बाँकी
काठमाडौं – प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले १ नम्बर प्रदेशको नाम किरात हुने बताएका छन् । गत मंगलबार इलामको माङ्सेबुङ गाउपालिका पुगेर मन्त्री यादवले यस्तो बताएका हुन् । जनता समाजवादि पार्टीका...बाँकी
काठमाडौँ। क्रिश्चियन धर्मप्रचारक केशव आचार्यलाई जिल्ला अदालत जुम्लाले जेल हालेकोमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे रिसाएका छन्। पाण्डेले धर्म परिवर्तन गराएको अभियोगमा अदालको फैसलाबाट जेल हालिनुलाई लोकतन्त्र विरोधी कदमको संज्ञा दिँदै आपत्ति जनाएका छन्। नेपाल...बाँकी
काठमाडौँ। सरकारले एकैपटक १७ हजार भन्दा धेरै प्रहरीको बढुवा गर्नेगरी प्रहरी नियमावली सशोधन गरेको छ। प्रहरी नियमावली संशोधन भएसँगै अब १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने बाटो खुलेको छ। प्रहरी प्रधान कार्यालयले अब...बाँकी