News Portal

मोरङको रंगेली प्रहरीले हराएको बालिकालाई सकुशल फेला पार्या

हिमालीसंचार संवाददाता
२८० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-४ स्थित दोहमना घर भएकी ८ बर्षीय नेहा ऋिषिदेवलाई सात दिनको अथक प्रयास पछि प्रहरीले सकुशल फेला पार्ने सफल भएको छ।

दोहमानाको कटलडाँगी स्थित मामा घरमा बस्दै आएकी फेको रिषिदेवको छोरी ८ वर्षीय नेहा सात दिनदेखि हराई बेपत्ता भई हालसम्ममा नआएकी र आफन्त, छरछिमेकी नाता गोता समेतमा खोज तलास फेला नपरे पछि प्रहरीलाई खवर गरेका थिए ।  

प्रहरीले बालिकालाई आईतबार कानेपोखरी गाउँपालिका-३, दलेली बस्ने लिला रिषिदेवको घरमा फेला पारी निजलाई उद्दार गरी ईलाका प्रहरी कार्यलय रंगेलीमा ल्याएको थियो।  बालिकाको लुगा समेत च्यात्तिएको र पुरानो भएको कारणले प्रहरी निरिक्षक अनमोल खड्काले बालिकालाई नयाँ कपडा लगाएर उनको मामा सोमा ऋषीदेवलाई जिम्मा लगाएको खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...